चर्चित हाँस्य कला:कार हरिवंश आचार्य र उनकी श्रीमतीलाई पनि कोरोना संक्र’मण पुष्टि भएको छ । मंगलबार (आज) हाँस्यक:लाकार हरिवंश आचार्य आफैले आफ्नो फेसबुक पेज’मार्फत् आफू र आफ्नो श्रीम’तीलाई कोरोना संक्रमण भएको जान’कारी गराउ’नुभएको हो ।
उहाँले सामान्य लक्ष:ण देखिए:पछि पीसीआर गर्दा पोजेटिभ रिपोर्ट आएको बताउ’नुभएको छ । उहाँले पेजमा लेख्नुभएको छ, ‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसी’आर टेष्ट गरेका थियौं । हामी दुवै जनाको कोरोना सं’क्रमण पुष्टि भएको रिपोर्ट आज आयो ।’
उहाँले आ’फूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ । त्यस्तै, आफूहरुको सम्पर्कमा आएका सम्पूर्ण’लाई पनि होम आइसो’लेसनमा बसेर निर्धारित समय’मा परी’क्षण गरा’उन आग्रह पनि गर्नुभएको छ ।
उहाँले थप भन्नुभएको छ, ‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्र’मणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका माप’दण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’ – न्युज२४नेपाल बार