एकै पटक जन्मिएका ५ शिशु यसरी हुर्काइदैछ (भिडियो हेर्नुहोस्)

काठमा’डैको थापाथली स्थित अस्प’तालमा सोमवार निकै दुर्लभ घटना भयो । २८ वर्षकी एक महि’लाले एकै पटक ५ शिशु’लाई जन्म दिइन् । जन्मिएका ५ शिशु मध्य चार’वटा जिवित छन् । नुवाकोटकी २८ वर्षिया सोनि’का ता’माङले एकै पटक पाँच शिशु ज’न्माएकी हुन्ई।

उनला’ईयस अघि आफ्नो गर्भमा ४ शिशु रहेको बता’इएको थियो । तर सोमवार शल्यकृ’या गरेपछि मात्र उनको गर्भमा ५ सन्तान रहेको थाहा भएको थियो । थापा’थली अस्पता’लका चिकित्स’कलाई पनि उनले आफ्नो गर्भमा ४ सन्तान रहेको बताएकी थिइन् ।

म’हिना पुग्नु अगावै महिला’लाई सुत्केरी वेथा लागेर शल्यकृया गर्दा चिकित्कसले ५ शिशु देखेका थिए । चिकित्सकले सोनि’काको शल्यकृया मार्फत ५ शिशु निका’लेका हुन् । गर्भमा रहेको ५ शिशु मध्य एक शिशु मृ त अवस्थामा नि’कालिएको हो ।

जन्मिए’का सबै शिशु छोरी हुन् भने मृ त छोरा थिए । शिशु’हरुको तौल १।८००, १।९००, १।६०० र ८०० ग्राम’का छन् । जीवित जन्मिए’कामध्ये तीन शिशुलाई अहिले अर्ब्ज’भेसनका लागि वार्डमा राखिएको छ भने कम तौल भएकालाई भने एनआ’ईसीयू राखेर उपचार गरिएको चिकित्क’सले बताएका छन् ।

विवा’ह भएको नौ वर्षपछि मात्रै यी दम्प’तीले सन्तान जन्माएका हुन् । यसअघि नेपालमा महि’लाले एकैपटक चार जना’सम्म शिशु जन्माएकी छन् । त्यो भन्दा बढी बच्चा एकै पटक जन्मिएको रेकर्ड नेपालमा भने छैन । यो विश्व’मै निकै दुर्लभ घटना हो ।

गर्भवती भएको १२ सातामै गर्भमा ४ वटा शिशु रहेको बताइएको थियो । यस्तो दुर्लभ घटना वंशा’णुगत गुण’का कारण भएको हुनसक्ने चिकि’त्सकको भनाई छ । इताजा खबर बाट

प्रतिकृया दिनुहोस्