कम्पनीबाट ठँगिदा परदेशमा एक नेपाली अलपत्र, नेपाल आउन चाहान्छन् तर दुतावासले नाम सुन्ने वित्तिकै फोन काटिदिन्छ

विदेश गएर टन्नै पैसा क’माउने सपना देखेका शि’वको सपना चकनाचुर मात्र भएको छैन उनले विदे’शमा नपाउनु दुःख समेत पाएका छन् । त्यसरी दुःख पाउने ती युवा बारा जिल्ला’का शिव बच्चन साह रौनियार हुन् । उनी गएको मार्च म’हिनामा युनाइ’टेड अरब इमि’रेट्स (युएई) पुगेका थिए ।

शिवले का’ठमाडौँमा रहेको स्प्रिङ नेपाल ह्युमन रि’सोर्सेज म्यानपावर कम्प’नीसंग सम्पर्क गरेर लि’गल रुपमै उक्त कम्प’नीलाई २ लाख रुपैँया बुझा’एर युएई पुगेका थिए । पठाउने कम्प’नीले उनलाई ‘अफिस ब्वाइ’ र ‘प्लस्ट’रको काम’ भनेको थियो । त्यसमै ढु’क्क भए उनी ‘क्रिस्टल फर सिर’मिक कम्पनी’ मा गए ।

त्याहाँ पुगेका शि’वले नेपालको म्या’नपावर क’म्पनीले भने अनुसारको काम पाएनन् । उन’लाई टाइल र मार्ब’लको काम लगाइयो । काम थालेको २ घ’ण्टामै उनी निकालिए । काम नजा’नेको भनेर कम्पनीको मान्छेले उनलाई का’मबाट निकालेर अब काममा नआ’उनू भन्यो ।

कामबाट निका’लिएपछि शिव केही दिन सड’कमै भौँतारिए । युएईमै रहेका एजेन्ट हरि’भक्त बिष्टले फेरि काम खो’जिदिए तर, भिसा नभएको भनेर कम्प’नीले राख्न मानेन । शिव युएई पु’गेको सात महिना भइसकेको छ । उनी घर फर्किन चाहन्छन् । युएईस्थित नेपाली दूतावासले टिक’टको व्यवस्था गरेर दूतावा’सकै गाडीमा दुई पटक वि’मानस्थल पुर्‍यायो तर, उनी विमान चढ्न पाएनन् ।

उनी का’ममा गएको कम्प’नीले उनलाई १२ हजार दिराम ज’रिवाना लगाएर केस चलाए’को छ । त्यो जरि’वाना नतिरी उनी युएई छाड्न पाउँदैनन् । विमानस्थ’लबाट फर्किनु परेपछि गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले उनका लागि खाने र बस्ने व्यव’स्था गरेको थियो ।

एनआ’रएनए प्रति’निधिले युएईमा रहेका एजेन्ट बिष्टलाई सम्पर्क गरेर ३ हजार ५ सय दिराम कम्प’नीलाई दिने सहमति गरायो र कम्प’नीमा बुझा’उन लगायो । बाँकी ८ हजार ५ सय दिराम कम्पनीमा नबुझाई आफूले युएई छाड्न नपाउने शिवले बताएका छन् । शिवको भनाई अनुसार सहयोग’कोलागी दुतावा’समा फोन गर्दा आफ्नो नाम सुन्ने बित्तिकै दुतावा’सले फोन काटिदिन्छ रे ।

आफु जसरी भएप’नि नेपाल फर्कने शि’वको भनाई छ । त्यसकोलागी शिवले सबै’लाई सहयोग गर्न अपिल गरेका छन् । अहिले उनी एनआरएन युएईको संरक्षणमा छैनन् । एनआ’रएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले शिवलाई अत्या’वश्यक सबै सा’मग्री दिएर रा’खेको तर उनी आफैँ हिँडे’को बताए । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्