नुवाकोटमा भयो अचम्म, २८ वर्षीया सोमिका तामाङले एकै साथ जन्माइन् पाँच शिशु

थापा’थलीस्थित परोप’कार प्रसूति तथा स्त्रीरोग अस्प’तालमा नुवा’कोटकी २८ वर्षीया सोमि’का तामाङले एकै साथ पाँच शिशु जन्माएकी छन् । उनले आज अस्पता’लमा शल्य’क्रियामार्फत पाँच शिशुलाई जन्माएकी अस्पताल’का निर्देशक डा सङ्गीता’कौशल मिश्रले जान’कारी दिए ।

तीमध्ये एक मृत जन्मि’एका छन् । बाँकी चार भने सकुशल छन् । उनका अनु’सार अहिले आमा र शिशुको अव’स्था सामान्य नै रहेको छ । “आमा र बच्चा’को अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,” उनले भनिन्, “अहिले बच्चाह’रुलाई शिशु उप’चार सघन कक्षमा रा’खिएको छ ।”

डा मिश्रका अनु’सार एक महिला’बाट पाँच शिशु विरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्रा’को आठ सय ग्राम, तेस्राको १.९ किलो’ग्राम र चौथाको १.६ ग्राम छ । डा मिश्रका अनुसार यसअघि तामाङको दुई पटक’सम्म शिशु नजन्मेर खेर गएको थियो ।

अस्प’तालका स्त्रीरोग वि’शेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा डा दिप्ति श्रेष्ठ, डा नमिता सि’ङ्देन र डा मुकेश कु’मारले शल्यक्रिया गरेका थिए। -न्यूज24 बाट

प्रतिकृया दिनुहोस्