बिनय कार्कीको ‘तिम्रै लागि’गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

बिनय कार्की’को ‘तिम्रै लागि’ बोल’को गीत सार्व’जनिक भएको छ । गीत’मा विनय कारकि र प्रबिसा अधि’कारिको स्वर रहेको छ ।

गायक, सङ्गि’तकार, एरे’न्जरको रुपमा आफू’लाई स्थापित गरा’एका विनय द भोईस अफ नेपा’ल २ का उत्कृ’ष्ट प्रतियो’गि पनि हुन् । विनय भोई’समा जानु भन्दा पहिलै देखि व्यस्त संगी’तकर्मि हुन् । भोईसले उनलाई थप उचाई दिएको हो ।

तिम्रै लागिू गी’त मा शब्द, सङ्गित, र निर्दे’शन रोजल था’पाको रहेको छ । गीत’मा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको रहेको छ । छायांकन बिरेन्द्र भट्ट, सम्पा’दन अ’निल रानाले, कोरि’योग्राफ रोहित बस्ने’तले गरेको छन् । भिडियाे हेरौं :

प्रतिकृया दिनुहोस्