भारतीय गायिका नेहा कक्कडले यि युवकसंग गर्दैछन् विवाह

बलिउड गायि’का नेहा कक्क’डको विहेको च’र्चा फेरी सुरु भएको छ । केही सम’य अघि गायक तथा इन्डि’यन आइड’लका संचा’लक आदित्य नाराय’णसंग प्रेम र विवाहको चर्चा चलेको थियो । त्यो चर्चा भने त्यसै सेलाएर गयो । आदित्य’का परिवार इन्डियन आइडल’को सेटमै आएर नेहाको हात मागेको दृष्य समेत देखा’इएको थियो ।

त्यो कार्य’क्रमको लोकपृय’ताको थियो भन्ने आँक’लन गरिएको छ । तर अहिले भने नेहा’को साँच्चै विवाह’को चर्चा चलेको हो । हिमांशु कोहली’संगको प्रेममा ब्रेक लागे’पछि निकै निरास भएकी नेहालाई जिव’नभरको साथ दिन अर्का क’लाकार उनको जि’वनमा आएका छन् । उनीह’रुको अब छिट्टै विवाह हुने दावी भार’तीय मि’डियाले गरेका छन् ।

भार’तीय मिडियाले आ’गामी २४ अक्टुब’रमा नेहाले रोहन प्रीत सिंहसँग दिल्लीमा विहे गर्न लागेको उल्लेख गरेका छन्। विहेको निमन्त्रणा समेत पठाइ सकिएको छ। विहेमा दुबै परि’वारका आफन्त र नजिकका मित्रमात्रै सहभा’गी हुने उल्लेख छ।

नेहाले रोहन’सँग डेट गरेको धेरै स’मय भएको छैन। पहिलो भेट नेहाको गीत ‘आजा चल व्याह करवाएं, लक’डाउन बीच कत्त होने खर्चे’ को सेटमा भएको थियो।

रोहन प्रीत सिंह २०१९ मा ‘इंडियाज राइजिंग स्टार’ को तेस्रो सीजनमा प्रतियो’गीका रुपमा देखिएका थिए। वेडिंग रिय’लिटी शो ु’मुझसे शादी करोगेुमा पनि प्रतियो’गीका रुपमा थिए। अहिले इ’ण्डियन आइ’डलको नयाँ सीज’न सुरु हुनै फेरि नेहा’को विहे’को चर्चा सुरु भएको छ। -इ ताजा खबर बाट

प्रतिकृया दिनुहोस्