नेपाली ब’जारमा आज सुनको मूल्य’मा सामान्य गि’रावट आएको छ। आइतबार प्रति’तोला रु ९४ हजार ५०० मा का’रोबार भएको छा’पावाला सुन आज प्र’तितोला रु ९४ हजार १०० मा कारो’बार भएको छ । आइ’तबारको तुलनामा छापा’वाला सुन रु ४०० ले घटेको हो।
यस्तै तेजा’बी सुन आइ’तबारको तुलनामा रु ४०० ले ओरालो लागेको छ। आइत’बार प्रतितोला रु ९४ हजारमा कारो’बार भएको तेजाबी सुन आज भने प्रति’तोला रु ९३ हजार ६०० मा कारोबार भएको छ।
यस्तै चाँदी’को मूल्य भने स्थिर रहेको छ। आइ’तबार प्रतितोला रु एक हजार रु एक हजार १८० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्य’मा नै कारोबार भएको छ। अन्त’र्राष्ट्रिय बजारमा समेत सुन’चाँदीको मूल्यमा सामान्य उतारच’ढाव देखि’एको छ । – अन्नपूर्णपोस्ट बाट