श्रम स्वीकृति फेरि खुल्यो, कहिले बाट दिइन्छ ? थाहा पाउनुहोस्

कर्मचा’रीमा कोरोना सङ्क्र’मण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमा’डौँबाट बन्द गरिएको श्रम स्वीकृति सोम’बारदेखि पुनः शुरु हुने भएको छ ।

प्रवेशा’ज्ञाको अवधि सकिन लागेका तथा तत्का’ल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवा’ग्राहीको समस्यालाई ध्यानमा राखी साव’धानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको वि’भागले जनाएको छ ।

कार्या’लयका एक कर्मचा’रीमा कोरोना सङ्क्रमण देखि’एपछि वैदेशिक रोजगार कार्या’लयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुध’बारदेखि बन्द गरिएको थियो ।

यसैबीच वैदे’शिक रोजगार बोर्ड सचिवा’लयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभए’सम्मका लागि बन्द गरिएको छ । बोर्ड सचिवा’लयमा कार्यरत कर्मचा’रीलाई कोभिड–१९ सङ्क्र’मण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदा’यकको स्वास्थ्य सुर’क्षालाई दृष्टिगत गरी अर्को सूचना न’भएसम्म सचिवा’लयबाट प्रदान गरिने आर्थिक सहाय’तासम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको छ ।

सम्ब’न्धित व्यक्तिले आवश्यक कागजा’तसहित स्थानीय तहमा निवेदन दिई कागजात रुजुपछि आधिकारिक इमेलबाट बोर्ड सचिवा’लयको इमेलमा प्राप्त भएमा सचिवा’लयले कागजात रुजु गरी सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायता’वापतको रकम पठाउने बोर्डले जनाएको छ ।

सचिवा’लयबाट अत्या’वश्यक सेवाअन्त’र्गत गरिने शव ढुवानी सञ्चा’लन गरिएको बो’र्डले जनाएको छ । -खबर हब बाट

प्रतिकृया दिनुहोस्