मुन्द्रेको कमेडी क्लबमा अब दीपाश्रीको ठाउँमा करिश्मा मानन्धर आउँदै

चर्चित रिया’लिटी शो ‘मुन्द्रेको क’मेडी क्लब’ निषेधा’ज्ञा खुकुलाे भएसँ’गै पुन: सुरू हुने भएको छ । कलाका’र जितु नेपालले सञ्चा’लन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडा’उनसँगै स्थ’गित भएको थियो।

लामो सम’यपछि सुरू हुँदा अब प्रसा’रण हुने शृ‌ंखला’लाई ‘सिजन २’ भनिएको छ। पहिलो सिज’नभन्दा फरक स्वाद दिन कमेडी क्ल’बमा केही हेरफेर गरि’एको जि’तुले बताए।

नयाँ सि’जनसँगै अध्यक्षमा निर्दे’शक दीपाश्री निरौ’लाको ठाउँमा ना’यिका क’रिश्मा मान’न्धर देखिने छिन् । सिजन २ को प’हिलो भाग २६ असो’जदेखि हरेक सो’मबार बेलुकी ८:४५ मा प्रसा’रण हुनेछ।
जितुका अनु’सार नयाँ सिजनमा करि’श्मा बाहेक खड्ग’बहादुर पुन मगर पनि देखिने छन्।

उनले भने, ‘नयाँ सिज’नमा केही नयाँ क’लाकारसँगै सेटअप पनि नयाँ देखिनेछ। पहिला टु’रिजम बोर्डको साँ’घुरो कोठामा छायां’कन हुन्थ्यो। यस पटक भ्वाइस अफ नेपालको स्टुडि’योमा छायांकन गरिरहेका छौं।

हाल’सम्म चार भागको छायां’कन गर्ने काम सकिइसकेको सिजन २ को पहिलो भागमा रेखा थापा अति’थिका रुपमा आउने छिन् । कोरोना महामा’रीको जोखिम कायम रहेकाले छायां’कनका बेला स्वास्थ्य सुर’क्षालाई ध्यानमा राखेर शर्तकता अपना’इएको समेत उनले बताए।

पहिलो सि’जनबाट बाहिरिएपछि दी’पाश्रीले फेसबुक स्टाटस मार्फत जितु नेपाल र मुन्द्रे’को कमेडी क्लब समूहलाई धन्यवाद दिएकी छिन् । उनले निकट भवि’ष्यमा टेलिभिज’नको पर्दामा जानकारीसमेत दिएकी छिन्। – सेतोपाटी बाट

प्रतिकृया दिनुहोस्