नेपाल’मा कोरोना संक्रम’णबाट मृ’त्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । आज का’ठमाडौं, ललि’तपुर, चितवन, मकवा’नपुर बाँके र कञ्चन’पुरमा गरी ७ जनाको मृ’त्यु भए’सँगै मृ’तक’को संख्या ५ सय ३५ पुगेको हो ।
स्वा’स्थ्य तथा जनसंख्या मन्त्रा’लयको विवरण अनुसार मृ’त्यु हुनेमा काठ’माडौँका ५५ व’र्षीया पुरुष, चितवनका ५५ वर्षीय पुरुष, ललि’तपुरका ७७ वर्षीय पुरु’षको मृ’त्यु भएको छ ।
त्यस्तै मकवा’नपुरका ५ दिनको बा’लिकाको पनि मृ’त्यु भएको छ । त्यस्तै बाँकेमा २५ व’र्षीया महिला र ६० वर्षीय पु’रुषको मृ’त्यु भएको छ । त्यस्तै उता कञ्च’नपुरमा २९ बर्षीय महि’लाको मृ’त्यु भएको छ । -न्युज24 बाट