बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

स्थानीय बजा’रमा आज पहेलो धा’तु सुनको मूल्य’मा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रति’तोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापा’वाल सुन आज भने रु २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार भएको छ ।

नेपाल सु’नचाँदी व्यवसा’यी महास’ङ्घका अनुसार ते’जाबी सुनमा पनि प्रतितोला रु २०० ले वृद्धि भएको छ । शुक्रबार प्रति’तोला रु ९३ हजार ८०० मा कारो’बार भए’कामा आज रु ९४ हजारमा कारो’बार भएको छ ।

यस्तै चाँदीमा प्रतितो’ला रु पाँच ले वृद्धि भएको छ । शुक्र’बार प्रति’तोला रु एक हजार १७५ रहेको चाँदी आज भने रु एक हजार १८० मा पुगेको छ । पछिल्ला दिन’मा सुनको मूल्यमा तीब्र उतार’चढाव भइर’हेको छ ।

प्रतिकृया दिनुहोस्