प्रताप दास र रानी शाक्यको ‘ढलक ढलक’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

अमेरिका’मा बसेर नेपाली सांगी’तिक छेत्रमा स’क्रिय गायिका डा.रानी शाक्य’ले नयाँ गीत ‘ढलक ढलक’ को म्यु’जिक भिडियो सा’र्वजनिक गरेकी छिन्।

रानी शा’क्य र प्रताप दा’सको युगल स्वर रहेको गी’तमा हरि उप्रेतीको शब्द’रचना र चन्द्र सिंह घ’लेको संगीत छ भने गीतको भिडि’योमा प्रहिल कार्की र रितु पौ’डेल फिचर्ड छन् ।

प्रेम र रोमा’न्सलाई देखाउन खो’जिएको भिडियोमा आवेश बज्राचार्यको सि’नेमाटोग्राफी, माधव बेलबा’सेको सम्पादन र लोक’प्रिय युवा निर्देशक प्रहिल कार्की’को निर्देशन रहेको छ ।

गायि’का शाक्य’को आफनै युट्युब च्या’नल मार्फत गीत सार्व’जनिक गरेकी हुन् । भिडियो हेर्नुहोस् :
अन्नपूर्णपोस्ट बाट

प्रतिकृया दिनुहोस्