पशुपति क्षेत्रमा बत्ती नि’भाएर विरोध गरिने

पशुपति क्षेत्रमा आइ’तबार र सो’मबार साँझ ७:०० बजेदेखि ७:३० बजे’सम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्य’क्रमको घोषणा गरिएको छ। पशु’पति क्षेत्र संयुक्त सङ्घ’र्ष समितिको आयो’जनामा हालै प्रस्ताव गरिएको गुरुयो’जनाको विरोधमा सो कार्यक्रम आयो’जना गरिएको बता’इएको छ।

स्थानीय’वासीसँग छलफल नगरी एक’लौटी ढङ्गबाट गुरुयो’जना बनाउने पशु’पति क्षेत्र विकास कोषका सदस्य–सचिव’लगायत कर्मचारीको राजि’नामा माग गर्दै पशुपति क्षेत्र सं’युक्त सङ्घर्ष समितिले विरोध कार्यक्रम सार्व’जनिक गरेको हो। समि’तिले विकास कोषको कार्या’लयमा धर्ना दिने र कोष घेराउ’लगायत विरोधका कार्य’क्रम घो’षणा गरेको छ। -अन्नूर्णपोस्ट बाट

प्रतिकृया दिनुहोस्