खा’नाका परि’कारलाई स्वादिष्ट बनाउन खुसा’र्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्था’त अकबरे खुसार्नी’लाई विशेष मानिन्छ । डल्ले खुर्सानीको निय’मित प्रयोगले ग्यास्ट्रि’क तथा अल्सर जस्ता रोगको औष’धी समेत हुन्छ ।
डल्ले खुर्सा’नीमा पाईने क्या’प्सिसिनका कारण रोगी’लाई फाईदा पुर्याउछ । यो खुर्सानी’को निय’मित सेवनले रोगहरू निको हुन्छ । त्यस’बाहेक डल्ले खुर्सा’नीका निम्न फाइदा’हरु रहेका छन् ।
मोटो’पन घटाउछ ।
रग’तमा चि’नीको मात्रा घटाउछ ।
पि’साबको विरामी’लाई लाभदायक छ ।
हाड’जोर्नी लगाए’तका दुखाइ घटाउछ ।
विशेष गरेर अ’कवरे खुसार्नी हालेर ब:नाईएको परि’कारमा किटाणुको संक्र’मण कम हुन्छ ।
थका’इ मेटाउछ । -खबरहब बाट