कैलाश पर्व’तका नाम जोको’हीले सुनेकै हुनुपर्छ । शिव पुराण, मत्स्य पुरणा, स्कन्द पु’राण अथाव भ’गवान शिवको महिमा वाचन गर्दा ‘कैलाश पर्वतको’ नाम र महि’माको ज’ताततै चर्चा हुन्छ । देव’ताका पनि देवता आर’ध्यदेव महादेव र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो ।
पौ’राणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक, रुबी, निलम, र स्वर्ण श्रृं’गारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्व’भित मुद्रामा रहेको छ । हेमश्रीङ्ग, वैद्युत, ककुन्दमान र वरुण, श्रिङ्गवान र हिर’ण्याश्रिङ्ग जस्ता छ वटा दिब्य पर्व’तहरुको बिचमा अवीस्थत यस प’र्वतकोलाई कमलको फूलको प्रतिकको रुपमा पनि लिइन्छ ।
स्वयं भग’वान शिवलाई नै कैला’शको नामले पुकारिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थ’स्थल पनि हो । कैलाश पर्वत एक रहस्य’मयी पर्वत हो । जहाँ धेरै रहस्य’हरु रहेका छन् । मान’सरोवर स्थित कैलाश पर्वतमा सा’क्षात भगवान शिव विराजमान छन् भन्ने विश्वास समेत गरिन्छ ।
हिन्दू धर्मावलम्वीहरुले जीवनमा एकपटक कैलाश मानस’रोवरमा जानैपर्ने मान्यता पनि राख्दछन् । कैलाश पर्वत समुद्री स’तहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । हिमा’लयको उत्तरी क्षेत्र स्थित ति’ब्बतमा रहेको छ यो हिमाल निकै मनोरम पनि छ ।
प्राचीन का’लदेखि नै विभिन्न धर्मको लागि यसको विशेष म’हत्व रहेको छ । यस स्था’नको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व अझ बढी छ । पौरा’णिक मान्यता अनुसार यस पर्वतका केही रहस्य’हरु यहाँ उल्लेख गरिएको छ-
चार धर्मको तीर्थ’स्थल
कै’लाश मानस’रोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको म’हत्वपूर्ण तीर्थस्थल हो । तिब्ब’तीहरुको मा’न्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए ।
बौद्ध भगवान बुद्ध तथा मणि पद्मा’को निवास मान्दछन् । जैन’हरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाइलामा कैला’शको यात्रा गरेका थिए । कैलाश क्षेत्रलाई स्वयम्भू समेत मान्दछन् ।
नदी’हरुको उद्गमस्थल
नेपालको कर्णा’ली नदीको उद्गम स्थल पनि हो– कैलाश पर्वत । कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा, सरस्व’ती सहित ची’नका अरु नदीहरु पनि यही पर्वतबाट शुरु हुन्छन् ।
कैला’शको चारै दिशामा विभिन्न जनाव’रहरुको मुख जस्तो आकृति देखिन्छ । पूर्वमा अ’श्वमुख (घोडाको मुखजस्तो) रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ ।
यस स्था’नमा सिर्फ योगी र ध्यानीहरुले मात्रै बसोबास गर्न सक्दछन् । जसलाई यस्तो वातावरणमा बस्ने आदत बसिसकेको छ । यहाँ चारैतर्फ कल्पना पनि नगरिए’का पर्वतहरु रहेका छन् । अ’धिकांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन्
डमरु र ॐ को आवज
कैला’श पर्वत या मान’सरोवर तलाउ क्षेत्रमा निरन्तर एक आवाज सुनिन्छ । ध्यानमग्न तथा एकाग्र चित्तले सुन्ने हो भने यहाँ डमरू र ॐ को आवाज सुनिन्छ । वैज्ञानि’कहरुका अनुसार यो आवाज हिउ पग्लिएर आए’को मान्दछन् । यस्तो पनि मान्यता राखिन्छ कि प्रकाश र ध्वनिकाे समा’गमबाट यहाँ ‘ॐ’कारको ध्वनि सुनिएको हुनसक्छ ।
यति मान’वको रहस्यः
हिमालय’वासीको भनाइलाई मान्ने हो भने यहाँ यति मानव पाइन्छ । कोई यसलाई हिमाली भालू समेत भन्ने गर्छन् भने कसैले जंगली मानव या हिम मानव पनि भन्छन् । यो धा’रणा समेत राखिन्छ कि यति मानवले मान्छेला’ई मारेर खान्छ । केही वैज्ञानि’कहरु भने यसरलाई निडर स्थल मानव मान्दछन् । अधिकांश वैज्ञानि’कहरुको दाबी के छ भने हिमालयको बाक्लो हिउ भएको क्षे’त्रमा हिम मानव हुन्छन् ।
दुई रहस्य’मयी ताल
यहाँ २ रहस्य’मयी ताल (सरोवर) छन । एउटा मानसरोवर र दोस्रो राक्षस नामको ताल । मानस’रोवर दुनियाको शुद्ध पानीको उच्चतम ताल मध्यको एक हो । जसलाई सूर्य’समान मानिन्छ । दोस्रो राक्षस नामक ताल जहाँको पानी पवित्र मानिदैन । यसलाई चन्द्रमासँग तुलना गरिन्छ । यी दुबै ता’लको सम्ब’न्ध सूर्य र चन्द्रमासँग जोडिएको छ । जसले सका’रात्मक र नकारात्म’क ऊर्जा दिने विश्वास गरिन्छ । – खबरहब बाट