मलुकका विभि’न्न कारा’गारमा रहेका ७ सय बढी कैदी’बन्दीलाई कोभिड-१९ सङ्क्र’मण भएको कारागार व्यव’स्थापन विभागले जनाएको छ। सङ्क्र’मितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको वि’भागका सूचना अधि’कारी देवर्शी साप’कोटाले जानकारी दिए।
त्यसमध्ये सबैभन्दा बढी केन्द्री’य कारागार कार्यालय सुन्धा’रामा रहेका ६ सङ्क्र’मितको मृत्यु भएको जनाइएको छ। बाँके र मो’रङ्मा एक/एक जनाको निधन भएको सा’पकोटाले बताए।
प्राप्त विवर’णअनुसार अहिलेसम्म विभिन्न का’रागार कार्याल’यका एक हजार ९०० बढीको पीसी’आर परीक्षण भएको थियो। त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ। विभा’गले ज्वरो, खोकी आएका र सम्भा’वित लक्षण देखि’एकाको परीक्षण गर्ने गरेको छ।
सङ्क्र’मण फैलिन नदिन स्वा’स्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अप’नाइएको र बाहिरको भेट’घाटलाई समेत बन्द गरिएको छ। आफन्तले ल्याएको खा’नेकुरासमेत प्रवेश निषेध गरिएको सूचना अधिकारी सापको’टाले बताए।
शङ्का’स्पद व्यक्तिलाई क्वारेन्टा’इनमा राखेर उपचार गर्ने गरिएको छ। वि’भागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धु’पाल्चोक, का’ठमाडौँ, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङ’लगायत कारा’गारमा कोरोना देखिएको छ। – अन्नपूर्णपोस्ट बाट