कुनै अप’राधमा कसुर’दारलाई सजाय दिनु नौलो कुरा होइन । विश्वका सबै देशमा कस्ता खाले अपरा’धमा कस्तो सजा’य दिने भन्ने कानुन रहने गरेको छ । तर कति’पय अवस्थामा अपरा’धको कसुरमा केहि यस्ता सजाय दिइ’एको छ जो नौलो मात्र होइन आश्र्च’यजनक छन् । आज हामी विश्व’का केहि यस्ता सजा’यको बारेमा चर्चा गर्नेछौ ।
१. कार्टु’न हेर्ने सजाय
अमेरि’काको मिसौरी निवा’सी डेविड बेरी नाम’क ब्यक्ति’ले सयौं हरी’णको शिकार गरेका थिए । सन् २०१८ मा उनलाई यस अपराधको दोषि मान्दै एक बर्ष’सम्म कारा’गार जीवन’मा न्यनतम एक पटक डिज्नी’को बाम्बी कार्टून हेर्ने सजाय दिइएको थियो ।
२. गधा’संग मार्च’पास गर्ने सजाय
सन् २००३ मा अमेरि’काको शिकागो निवा’सी दुई युवाले क्रिसम’सको साँझ ईसा मसी’हको मुर्ती चोरे र यस’लाई क्षती पुर्याए । यस अपरा’धको कसुरमा दुबैलाई ४५ दिनस’म्मको जेल जीवनमा आफ्नो गृहन’गरमा एक गधा’संग नियमित मार्चपास गर्ने सजाय दिइएको थियो ।
३. १० बर्ष’सम्म चर्च जाने सजाय
सन् २०११ मा अमेरि’काको ओक’लाहो निवासी १७ बर्षिय टाइलर एलरेड ना’मक किशोरले मदिरा पिएर स’वारी चला’उँदा दुर्घटना भई उनको साथी’को मृत्यु भएको थियो । उच्च माविमा अध्ययनरत छात्रा भए’काले उनलाई यस अप’राधको कसुरमा स्नात’कसम्मको अध्ययन गर्ने, एक बर्ष’सम्म नियमित ड्रग, मदिरा वा निकोटिन सेवन नगरेको प्रमाण पेश गर्ने र १० बर्षसम्म चर्च जानुपर्ने सजा’य दिईको थियो ।
४. जा’गीर खोजेर देखा’उनु पर्ने सजाय
स्पेनको एण्डा’लूसिया निवासी एक २५ बर्षिय युवक’लाई उनका आमाबुवाले पकेट मनी नदिएको भन्दै अदालतमा उजुरी दिए । तर अदा’लतले उल्टै उनलाई ३० दिनभित्र बुवा’आमाको घर छाड्न र आफ्नो खुट्टामा उभि’एर देखाउन भन्दै जागीर खोजेर देखाउने सजा’य दिइएको थियो ।
५. शा’स्त्रीय संगीत सुन्ने सजाय
सन् २००८ मा एंन्ड्रयु वेक्टर ना’मक एक युवालाई कारभित्र ठुलो आ’वाजमा र्याप सुनेको क’सुरमा १ सय २० पाउण्ड जरीवाना सुनाइयो । पछि न्याया’धिसले जरीवाना ३० पाउण्ड’मा झार्ने तर २० घण्टासम्म बीथोवन, बाख र शो’पेनको शास्त्री’य संगी:त सुन्नु’पर्ने सजाय सुनाए । -खबर हब बाट