पानी पिउने सही समय र तरिका थाहा पाउनुस्

पानी हरेक प्रा’णीका लागि महत्व’पूर्ण पदार्थ हो । जीउन अत्या’वश्यक पनि छ । आ’युर्वेद र योगमा पानीलाई भो’जनभन्दा पनि महत्व’पूर्ण मानिन्छ ।

हाम्रो शरीर करिब ७० प्र’तिशत हिस्सा पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गि’लाससम्म शरीर’कालागि पानी आवश्यक पर्दछ । तर निय’मिति पिइने पानी सेव’नको सही तरिका थाहा नहुदाँ पानी पि’उदा पनि हानी हुनसक्छ ।

थाहा पाउनु’स् पानी पिउने सही स’मय र तरिका :

– खाना खाए’लगतै वा खा’नुअघि पानी पिउनुहुँदैन । यसले पाचन रसमा अस’र पुर्याउँछ ।
– खाना’अघि वा पछि पानी पिउँदा क’ब्जियत, अपच जस्ता सम’स्याहरु देखा पर्नसक्छ । त्यसैले खाना खाएको दुईघ’ण्टापछि मात्र पानी पिउनु स्वा’स्थ्यको लागि उप’युक्त मानिन्छ ।

– पानी पिउँदा उभिनु हुदैन यसले घुँ’डामा सम’स्या हुन सक्छ । पानी पि’उँदा जहि’ल्यै बसेर मात्रै पिउनुपर्छ । पानी पिउँ’दा क’हिल्यै सुतेर पिउनु हुँदैन अन्य’था सर्किन सक्छ ।

– बत्ति नबा’लिकन अँध्या’रो समेत पनि पानी पिउनु हुँदैन । पानी पिए’पछि पहिलो सास ना’कबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ । एकै’चोटी धेरै पानी पिउनु हुँदैन यसले पा’चन प्रक्रिया’मा खराबी आउन सक्छ ।

– अ’त्यन्त गर्मी वा दिशा’पिसाब गरे लगत्तै समेत पानी पिउनु हानि’कारक मानिन्छ । बिहान शौ’चालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

– चिसो पानी शरी’रले पचाउन गाह्रो हुने भए’काले धेरै चिसो पानी पिउनु हुदैन । ठिक्क तातो पानी चाँडै पच्ने गर्दछ त्यसै’ले विरा’मीलाई तातो पानी खुवाउनु पर्दछ ।

– प्यास लाग्ना’साथ पानी पिउन हतारीनु हुँदैन । केहिबेर रो’किएर मात्र पिउनु पर्दछ । खा’ली पेटमा प्यास लागे केही खाएर मात्र पानी पिउनु उ’पयुक्त मानिन्छ । राति नि’न्द्राबाट उठेर एक्का’सी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।

– पानी पिए लगतै दौ’डिने वा खेल्ने गर्नुहुँदैन । तना’वमा पानी पिउनु राम्रो मा’निँदैन त्यसैले शा’न्त भएर पानी पिउनु राम्रो हुन्छ । -खबर हब बाट

प्रतिकृया दिनुहोस्