मानिस’हरुका इच्छा पनि अचम्म अच’म्मका हुन्छन कसैका कस्ता त कसैका कस्ता । कुनै’कुनैका इच्छा’हरु थाहा पाउदा त आफैलाई पनि लाज लाग्छ भने कुनैका थाहा पाउदा अचम्ममा पनि परिन्छ । हो आज हामी कुरा गर्दैछौ त्यस्तै अ’चम्मको इच्छा भ’एका २ २१ बर्षिय यु’वतीको बारेमा।
काठमाडौमा बस्ने यि २ युव’तीको इच्छा थाहा पा’उदा हामी सबै एकछिन अल्ल’मल्ल पनि पर्यो तर बिस्ता’रै बुझदै जादा यि २ सगै बस्ने र ना’तेदार भएकाले यस्ता कुरा गरिर’हेका रैछन भन्ने लाग्यो । दैलेखका लक्ष्मी र सर’स्वती शाही नाम गरेका युवती का’ठमाडौमा पढदै बिभिन्न कामहरु गर्छन खा’ली भएको स’मयमा । यि जति देख्दा राम्री र सु’न्दरी छन त्यतिनै प्रति’भाबान पनि छन।
लक्ष्मी अहिले मोड’लिङमा काम गरिर’हेकी छिन भने सर’स्वती गित गाउदै संघर्ष गर्दैछिन यस क्षेत्रमा लोक गित लगा’यत सबै बिधामा उतिकै रुची राख्ने यि २ जनाको कुरा गर्ने क्र’ममा एउटै श्रीमा’नसग बिहे गर्न तयार छम हामी भन्ने कुरा निका’लेपछि हामी चकित पर्यौ । कारण सोध्दा झन अचम्म लाग्यो यो कसरी स’मभब छ भनेर तर बास्तबि’कताले झनै झस्का’यो, हेर्नुस त साथ’मा जादूमय स्वरका धनी यि युवती के भन्छन ? -इताजा खबर बाट
हेर्नुहोस भिडियो संवाद