डान्स गरेर सबैलाई रूहाएकी ज्योति मगरको चल्यो रुवाबासी (भिडियाे हेर्नुहाेस)

ज्योति मगर गायि’का मात्रै हैनन् उनि आफु’लाई राम्रो संग प्रस्तुत गर्न सक्ने एक लका’ले भरि’एकी व्यक्ति हुन् भनेर हिजोको‘डान्सिङ वि द् स्टार्स’ले नै जनाउछ।

ज्योति’लाईगालि गरेर कमेन्ट गर्नेहरुको लागि हिजोको उक्त प्रस्तुति राम्रै झापडको रुपमा निहित रहयो। गायिका ज्योति मग’रको प्रस्तुती हेरेर अभि’नेत्री गौरी मल्ल देखि दि’लिप रायमाझी हुदै आम दर्शक’लाइ रूहाउन भ्याएकी छिन ।

ज्योति’को प्रस्तुति हेरिरहेका जर्ज सबै आफ्नो सिट’बाट जुरुक्क उठे,सबैको आँ’खामा टि’लपिल आँसु थियो,सबै निशब्द थिए,सायद ज्यो’तिको प्रस्तु’तिले सबैलाई रूहाउदै थियो। ज्योति’ले सबै जर्ज बाट सर्बा’धिक अंक प्राप्त गरेकी छिन।

‘ज्योति तपा’ईलाई हामीले रमाइलो किसि’मले नचा’एको देखेका थियौं । मैंले कल्पना पनि गरेको थिइँन । तपाईंले यो प्रस्तुती दिनु हुन्छ भनेर’, ज्यो’तिको प्रस्तुती हेरेप’छि गौरीले भनिन्, ‘जो मान्छेले हँसाउन सक्छ, त्यो मान्छे’ले रुवा’उन पनि सक्छ । तपाईं प्रमाणित गरेर दखाउनु भयो’।हेरौ ज्योति मगर संग गरे’को यो बिशेष कुरा’कानी हेर्नुहोस् । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्