जीवन र लक्ष्मीको वास्तविक जीवनमा आधारित ‘तिमीसित माया गर्दा’ गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

समा’जमा विद्यमान जातिय छु’वाछुतको विषयलाई टिपेर बना’ईएको ‘तिमी’सित माया गर्दा’ अहिले बजारमा निकै नै चर्चामा छ । यसमा क’लाकार लक्षिम बर्देवा र जीवन भट्ट’राई दुवैको वास्तविक र सामा’जिक कथालाई उजा’गर गरिएको छ ।

भि’डियोमा लक्ष्मीको जोडी जीवन भट्ट’राई बनेका छन् । जो उनको वास्तविक जीव’नसाथी नै हुन् । म्युजिक भिडि’योमा अन्तर’जातिय माया गर्दा समा’जमा ती माया गर्ने जो’डीले भोग्नु परेका घट्ना र स्थितिलाई चित्रण गरिएको छ । लक्ष्मी र जीव’नको अभिनयले गी’तलाई जीवन्त तुल्या’एको छ ।

गायक रोशन राई र गायि’का मेलिना राईको स्वर रहेको यो गीतमा र’मेश नामहा’ङ्गको शब्द तथा संगीत छ । कन्सेप्ट तथा निर्देशन कला’कार लक्ष्मी र जीव’नको रहेको भि’डियोमा बुद्ध थापाको छा’याँकन र विष्णु खड्का’को सम्पादन रहेको छ । भि’डियाे हेर्नुहाेस – इताजा खबर बाट

प्रतिकृया दिनुहोस्