यी हुन्: खाली पेटमा खान नहुने कुराहरू..खाएमा हुन्छन् यस्ता गम्भी’र समस्या!

स्वस्थ जीव’नका लागि सही स’मयमा सही चिजको सेवन आ’वश्यक हुन्छ । मा’निसको स्वास्थ्य उसको खानपा’नमा निर्भर रहन्छ ।

खान’पान स्वच्छ, पौष्टिक र ठिक्क मात्रा’मा खाए यसले लाभ पुर्या’उँछ । तर कतिपय अवस्था’मा भने कुन सम’यमा के खाने र के नखाने भन्ने बिषयको जान’कारी समेत आवश्यक हुन्छ । आज हामी खाली पेटमा खान नहुने चीज’बारे जानकारी दिदैछौं ।

१. टमाट’र
टमाट’रमा पर्याप्त मा’त्रामा भिटामिन र एन्टि’असिक्डेन्ट भरपूर मात्रामा पाइन्छ । तर यसलाई खाली पेट’मा खायो भने एसिडि’कका कारण पेटमा नकार’त्मक असर पर्न जान्छ । जसले पेट दुख्ने समस्या हुन सक्छ । अझ अल्सर पीडि’तका निम्ती खाली पेटमा टमाटरको सेवन हानि’कारक हुन्छ ।

२. अमि’लो फल
भिटामिन सी, फाइ’बर र एन्टि’अक्डिेन्ट पाइने अमिलो फल जस्तै सुन्तला, अंगुर, अमिलो लगा’यतका फलको सेवन खाली पेटमा हानिकार हुन्छ । यसले पेट दुख्ने सम’स्या हुन सक्छ ।

४. पफ, पेस्ट्री
बिहान खाली पेटमा खा’जामा पफ वा पेस्ट्री खानु हुदैन । यसमा एक कि’सिमको ढुसी हुन्छ । जसले खाली पेटमा हामी’लाई दुःख दिन सक्छ ।

५. पेय प’दार्थ
चिसो पेय पदार्थ त्यसै पनि श’रीरका लागि लाभदा’यक मानिँदैन । अझ बिहा’नीको खाली पेटमा यसको सेवन झनै खतरनाक हुन्छ । बिहान उठ्ने बित्तिकै कार्बोनेटेड ड्रि’क्स पिएमा क्या’न्सर तथा मुटुका बिरामीलाई अस’र पार्दछ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्