पूर्व राष्ट्रपति डा.यादवले केसीको ज्यान बचाउन सरकारसँग आग्रह गरे

पूर्वराष्ट्र’पति डाक्टर रामवरण याद’वले सरकारले अनशनत डा.गोविन्द केसीको माग वार्ता’मार्फत सम्बो’धन गर्नुपर्ने बताउ’नुभएको छ ।

आज अनश’नरत डा.केसी’लाई भेट्न त्रिवि शिक्षण अस्प’ताल पुग्नुभएका पूर्व’राष्टपति यादवले सरका’रले पनि वार्तामार्फत नै यसको समस्या समा’धानका लागि पहल गर्नुपर्ने ब’ताउनु भएको हो ।

याद’वले भन्नुभयो, चिकित्सा क्षेत्रको सुधा’रलगायतका माग राख्दै १९ दिनदेखि अ’नशनरत केसीले सत्या’ग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वा’र्तामाफत समस्या सधान गर्नुपर्छ ।

साथै उहाँले राष्ट्रकै अमूल्य सम्प’त्तिका रुपमा र’हेका केसीको ज्यान बचाउन स’रकारसंग आ’ग्रह समेत गनुृभयो । -न्यूज24 बाट

प्रतिकृया दिनुहोस्