अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नीलाई कोरोना पुष्टि

अमेरिकी रा’ष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम म’हिला मेला’निया ट्रम्पलाई कोरोना सं’क्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मे’लानियालाई कोरोना भएको जान’कारी दिएका हुन् । कोरोना देखिए’पछि आफूहरु क्वारेन्टा’इनमा बस्ने पनि उनले जा’नकारी दिएका छन् ।

बिहीबार बे’लुका राष्ट्र’पति ट्रम्प र प्रथम महि’लामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रप’ति ट्रम्पका फिजि’सियन डाक्टर सिन कोन्लेले जानका’री दिएका छन् । उनका अनु’सार दुवै जनाको स्वास्थ्य अवस्था समा’न्य रहेको छ । डाक्टर कोन्लेले राष्ट्रपति ट्रम्प र प्रथम म’हिला ह्वाइट हाउ’समै क्वारे’न्टाइनमा बस्ने पनि जा’नकारी दिए ।

को’रोना फैलन नदिन अन्य मुलु’कले लकडाउन लागू गर्दा ट्रम्पले विरोध गरेका थिए । उनले कोरोनावाट ‘बच्न आफुले माक्स नल’गाउने समेत बता’एका थिए । चीनिया भाइरस भन्दै गरेको टिप्प्णी पनि निकै आलोचित भएको थियो । अमे’रिकामा को’रोना तिब्र फैलन ला’गेपछि उनले ची’नले पनि कोरोना संक्र’मितको संख्या लुकाएको आ’रोप समेत लगा’एका थिए । – इताजा खबर बाट

प्रतिकृया दिनुहोस्