मेष
पशुपा’लन तथा कृषि क्षेत्रबाट राम्रो ला’भ मिल्ने योग छ । प्र’तिष्ठित काम गर्ने अव’सर प्राप्त हुनेछ । दिन उत्सा’हपूर्ण रहनेछ । पढाइको लगावले बौ’द्धिक क्षेत्र फराकिलो ब’न्नेछ र लेखन कलामा निखा’रता आउनेछ। अध्यय’नका लागि भ्र’मणको मौका जुट्न सक्छ । व्या’पारमा सामान्य फाइदा भए पनि पशु’पालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ का’मतर्फ अग्रसर भइनेछ। पढाइ’लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफल’ता हात पर्ला ।
बृष
हाकिम, माता’पिता वा वि’शिष्ट व्यक्तिको विचारले प्रभा’वित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसा’यसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ यो’जना प्रारम्भ गर्न सकिनेछ । आय’आर्जनका विविध स्रोत फेला पर्नेछन् । तर श्रमको उचित मूल्यां’कन भए पनि प्र’तिफलका लागि समय पर्ख’नुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसा’पटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ई’र्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन
परोपकार र धा’र्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पा’दन हुनेछन् । कसै’संग सामान्य विवाद पनि हुन सक्छ । अध्य’यनमा प्रगति हुनेछ । लगनशी’लताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहो’र्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्र’ताको बन्धन कसिलो हुनेछ । शुभचिन्त’कहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पा’दन हुनेछ।
कर्कट
नयाँ काम र जिम्मे’वारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्त’बाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लो’भ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमे’कमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्य’मा समस्या देखा पर्ने देखिन्छ ।
सिंह
नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आ’शीर्वादले रोकिएको काम बन्नसक्छ । मेह’नतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजि’किनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्म’भाव जागृत हुनाले परोप’कारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचि’न्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्र’तिष्ठा कमाउने बेला छ।
क’न्या
कतै लामो दूरीको लाभ’दायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वास’पात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परि’स्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्या’न्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्य’जनको मन जित्ने प्रयत्न गर्नुहोला।
तुला
आ’र्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, का’नुनी वा प्रतियो’गितात्मक क्रियाक’लापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रति’स्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थ’द्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशि’क लाभको सम्भावना।
बृश्चिक
सोखले खर्च बढाए पनि मनपर्ने भौ’तिक साधन जोड्ने समय छ। हाँसखेल र म’नोरञ्जनपूर्ण समय छ । पारि’वारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्व’मा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवा’दास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
धनु
पारिवा’रिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवन’शैली व्यस्त रहनेछ। दुर्गम’स्थान र टाढाको यात्रा सम्भा’वना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेह’नतले अवसर दिलाउ’नुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफ’लताले उत्साह जगाउनेछ।
मकर
सम्पू’र्ण उद्यम र परिश्रमको राम्रो प्रति’फल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादा’स्पद जिम्मेवारी वहन गर्नुपर्ला । शक्ति’शाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जु’ट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवे’क्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।
कुम्भ
कल्पना र भाव’नामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुख’लाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्म’विश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ। समस्या दर्साउँदा सहयो’गीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आं’शिक लाभ अवश्यै हुनेछ।
मीन
पारि’वारिक वाताव’रण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरी’रमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसाय’को लगानीले मनग्गे धनलाभ हुनेछ। आल’स्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयो’गका हात फैला’उनेछन्। नयाँ काम प्रारम्भ गर्ने स’मय छ।