प्रह’रीले काठमाडौंको कलं’कीस्थित एक घरमा नयाँ डेट राख्दै गर्दा ठूलो परिमा’णमा म्याद गुज्रिएको ‘स्निकर्स’ चकलेट बरा’मद गरेको छ।
महान’गरीय अपराध महाशा’खाका एक अधि’कारीका अनुसार सुराकीको आधारमा पुगेको प्रहरी टोली’ले घरभित्रै प्रिन्टिङ मेसि’न राखेर ती स्निकर्स च’कलेटमा नयाँ डेट राख्न लागेको भेटाएको हो ।
अहिले प्रहरीले वाणि’ज्य विभा’गको टोलीलाई पनि घटनास्थलमा बो’लाएको छ। घरको एउटा को’ठामा सकिएको डेट मेट्ने मेसिन राखि’एको छ भने अर्को को’ठामा नयाँ डेट राख्ने मेसिन रा’खिएको छ। – खबरहब बाट