दलितसंग बिहे गरेका कारण माइत जान नपाएकी मुनाको मन रूवाउने प्रेम काहानी (भिडियो हेर्नुहोस)

पछि’ल्लो केहि समय एता नेपा’ली समाजमा जा’तीयताको अन्त्य भयो कि भन्ने प्रश्न’हरु उठ्दै गर्दा र यसको स’वालमा आएका जिज्ञासाहरुलाई हेर्ने हो भने जा’तियता जस्ताको तस्तै देखिन्छन।त्यो उदाहरण भनेकै यहि प्रेम जोडी भित्र निहित छ । प’छिल्लो पेम जोडीमा च’म्किएको नाम हो बिक्रम र मनु जो अन्त’रजातीय बिबाहमा निहित छन।

बिक्र’म मोटर साइकल दुर्घट’नाबाट पुरै शरीर नचल्ने अबस्थामा छन भने यता मनु उनको साह’रा बनेर बैबाहिक जीव’नमा जोडिएकी छिन।जीवन भरि साथ् दिन्छु भनेर मनुले बिक्रम संग जीवन यापन गरेकी छिन

बिक्रम पनि म’नुलाई बाचुन्जेल साथ् दिने कसम खा’एका छन तर दुखको कुरा मनु अहिले सम्म माइत जान पा’एकी छैनन्।किन होला भन्ने प्रश्न’को उतर सहितको यो भिडियो हेरौ : – इताजा खबर बाट साभार

प्रतिकृया दिनुहोस्