भारतीय लोकप्रिय नायिका नायिका सारा’अली खानले एक समय आँफु नायक सुशान्त सिंह राजपुतसँग प्रेममा रहेको तर केही समयमा नै ब्रेक’अप भएको बताएकी छिन् ।
साराले आँफु’हरु चलचित्र ‘केदारनाथ’ सुटिङका क्रममा ना’यक सुशान्त सिंह राज’पुतसँग आफ्नो प्रेम रहेको उल्लेख गर्दै सुशान्तले धो’का दिएपछि आँफुहरुको ब्रे’कअप भएको रहस्य एनसीबी’सँगको बया’नका क्रममा खोलेकी हुन् ।
सारा’का अनुसार उनीहरु चलचिको सुटिगंमा प्रेममा रहेका उनीहरु सन् २०१९ को जनवरीमा अल’ग भएको साराले बयानमा उल्लेख गरेकी छिन् । साराले आँफुले ड्र ग्सको सेव’न नगरेको एन’सीबीसँगको बयानका क्रममा जानकारी दिँदै भनिन् तर सुशान्तले भने नियमित रुपमा नै ड्र ग्स लिँदै आएका थिए ।
केदारनाथ’को सुटिङका क्रममा सुशान्त’ले ड्र ग्स लिएको र आँफु सुशान्तको पार्टी’मा पनि सहभागी भएको साराले बयानका क्रममा जा’नकारी दिइन् । कुरा खोल्दै जाँदखा साराले सु’शान्तसँग केही समय उनको घरमा रहेको बताइन् ।
त्यस्तै सारा र सुशान्त प्रेम’मानै रहेको समयमा ५ दिनका लागि थाइल्याण्ड टुर’मा पनि गएको उनले रहस्य खोलेको भारती’य मिडियाले उल्लेख गरेका छन् । एजेन्सी