करिनाले डिर्भोसको ध’म्कि दिँदै जफत गरिन् सैफ अलि खानको फोन, एनसीबी फन्दामा छोरी सारा एक्लै

बलिउडमा भर्खरै उदाउँदै गरेकी नव नायिका सारा अलि खान यतिबेला सुशान्तको ड्र’ ग्स केसमा तानिएकी छन् । यतिबेला सैफ:अलि खानकी प्यारी छोरी सारा’अलि खान एनसीबीको समनलाई पच्छ्याउँदै बयानकालागी एनसीबीले बोलाएको समयमा एनसीबी अफि’समा उपस्थित भईर’हेकी छिन् ।

उता बाबु सैफअलि भने आफ्नी दोश्रो श्री’मती करिना कपुर खान र छोरा तैमुरसंग मुम्बईमा सारा एक्लै छोडेर आफ्नै गाउँमा गएका छन् । सैफअलिको यो व्यवहा’रलाई धेरैले आफ्नै छोरी साराको पक्षमा न्याय नगरेको भन्ने टिप्पणी गरेका छ्न् भने धेरैले सैफ अलिले नाबालक तैमुरको भविष्य सोंचेर उस्को बृद्धि र बिकास’कोलागी जे गरे ठीक गरे भन्ने जस्ता टि:काटिप्पणी पनि गरि:रहेका छन् ।

खबरका अनुसार सैफ’अलि खानलाई करिनाले साराको मद्यत कुुनै पनि हालतमा नगर्न भनेको हुनाले सैफ’अलिले त्यसो गरेका हुन् भन्ने पनि बुझिएको छ ।

करिनाले यदि सैफअ’लिले सारा’लाई सहयोग गर्न चाहे भने आफुले छोरा तैमुरको कस्ट’डी आफैसंग राखेर सैफअलिलाई डिर्भो’स दिने कुरा गरेको हुनाले सैफअलिले चाहेर पनि छोरी सारा’लाई सहयोग नगरेको समाचारहरु बाहिरिएको छ ।

यता सारालाई बाबुको सहयोगको खाँचो परेको बेला आफुुलाई एक्लै छोडेको हुनाले सारा निकै नै टुटिसकेको पनि बताईएको छ । साराकी आमा अमृताले पनि यतिबेला पुर्वपति सैफअलिलाई सम्पर्क गर्ने अनेक कोसिस गरि रहेकी छन् ।

तर सैफअलिले न छोरी साराको न त पुर्वपत्नि अमृताको कसैको पनि फोनको जवाफ दिएका छैनन् । खबरका अनुसार सैफअलिको फोन करिनाले जफत गरेको बताईएको छ ।

२५ वर्षकी सारा सुशान्तको ड्र’ ग्स केसमा तानिरहेको बेला आफ्नै बाबुले पनि साथ छोडिदिंदा उनको फिल्मी करियरको यात्रा सकिने पक्का भएको छ । अप्ठ्या’रो पर्दाको अवस्थामा बाबुले आफ्नो साथ छोडि’दिंदा साराले अब आफ्नो लडा:ई आफैं ल:ड्नु पर्ने भएको छ ।

खबर:का अनुसार साराले बाबुु सैफअलिलाई बाचा कबुल गराएर आफुबाट टाढा लगेको र आफुलाई सहयोग गर्न नदिएको भन्दै अब साराले करिनाको पनि एनसी:बी सामु पोल खोल्ने बता’ईएको छ ।

प्रतिकृया दिनुहोस्