नेपालमा कोरोनाबाट आज ७ को मृ’त्यु , यी जिल्लाका हुन् मृतक…

कोरोना भाइ’रसबाट नेपालमा मृ त्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृ’त्यु भएसँगै संख्या ४ सय ९८ पुगेको हो ।

मृत्यु हुनेमा सुनसरी, मोरङ, सप्तरी, काठमाडौं र रुपन्देहीका छन् ! बुटव’लस्थित कोरोना विशेष अस्पता’लमा रुपन्देहीको देवदह नगरपालि’का –११ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृ’त्यु भएको हो ।

असोज ११ गते स्वास्थ्य:मा समस्या देखिएपछि उपचा’रका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका पुरुष’को पीसी:आर परीक्षण गर्दा कोरोना पोजेटिभ देखि’एपछि कोरोना अस्पतालको सघ’न उपचा:र कक्षमा राखेर उपचार भइ’रहेको थियो ।

यस्तै मोरङ विराटन’गरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचा’ररत जहदा गाउँपालिका–६ का ६० बर्षीय पुरूषको मृ’त्यु भएको छ ।

त्यस्तै वीपी कोइरा’ला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीको राजविराज नगरपालिका ४ का ३९ वर्षीय पुरु’षको आज विहान मृ त्यु भएको प्रतिष्ठा’नले जनाएको छ ।

यस्तै, सुनस’रीका ६० वर्षीय पुरुषको पनि मृ त्यु भएको छ । यता बागमती प्रदेशको काठमाडौंमा ३४ र ८६ वर्षीया महि’ला र ५४ वर्षीय पुरुषको मृ त्यु भएको छ ।-न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्