मेष राशि
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरि’रहेको काममा त्यती मन नला’ग्नाने सामान्य अप्ज’स आईपर्ने छ । ब्यापार ब्यब’सायमा राम्रो समय रहेको छ । खानपा’नको कारणले स्वास्थ सम्ब’न्धि समस्या उत्पन्न हुन सक्नेछ । मनो’रञ्जनका क्षेत्रमा समय ब्यतित रहला । अ’नावश्क कार्य’का निम्ति बढि समय ब्य’तित हुन सक्छ । कार्य क्षेत्रमा सोचे अनु’रुप समय दिन सकिने छैन ।
बृ’ष राशि
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मान्य जनको साथ स’हयोग द्वारा का’र्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बि’द्या प्राप्ति को योग रहेको छ । पारी’वारिक झमेला ले स’ताउनेछ । सहि सम’यमा सहि निर्णय गर्न नसक्ना’ले सामान्य झन्झ’ट देखा पर्नेछ । सामुहिक कार्यमा स’हभागी हुने अबसर रहेकोछ । नयाँ कामको था’लनिले दी’र्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।
मीथु’न राशि
(का, कि, कु, घ, ङ, छ, के, को, ह) अनाव’श्यक खर्चको योग रहेको छ । दा’जूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अप’जस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको योग रहेको छ । प्रतिस्प’र्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । यात्रा’मा सामान्य झन्ज’ट आउन सक्छ ।
कर्कट राशि
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खा’नपानको गढ्रबढीले स्वास्थ क्षेत्रमा साधा’रण समस्या देखा पर्नेछ । प्रतिस्प’र्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । अनावश्यक कार्यका निम्ति बढि सम’य ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलि’को कारण साथि भाई टा’ढिन सक्छन ।
सिंह राशि
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आ’म्दानि क्षेत्र सबल रहेता पनि स्बा’स्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यब’सायका क्षेत्रमा रामा्रे समय रहनेछ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घ’कालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सा’मुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।
कन्या राशि
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दाम्प’त्य शुखमा कमि आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । ब्यापार ब्य’वसायमा भने दिन मध्यम रहनेछ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सा’मुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । बोल्दा होश पुर्याउनु होला । मेहेनत अनु’रुपको फल प्राप्त हुनाले कार्य क्षेत्र’मा जागर बढ्नेछ ।
तुला राशि
(र, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्र जनको स’हयोग बाट गरीएको कार्यमा सफ’लता प्राप्त हुनाले मन प्रशन्न रहला । नयाँ कामको थालनिले दीर्घ’कालीन फाईदा हुन सक्ने सम्भा’बना रहेको छ । बोलिको कारण साथि भाई टाढिन सक्छन । बिद्या प्राप्ति को योग रहेको छ ।सहि सम’यमा सहि निर्णय गर्न नसक्नाले सा’मान्य झन्झट देखा पर्नेछ ।
बृश्चि’क राशि
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारीवारीक साथ सहयोग बाट गरीएका कार्यमा बिशेष स’फलता प्राप्त हुनेछ । मेहेनत अनुरुपको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु’होला । ब्यापार ब्यब’सायमा राम्रो समय रहेको छ । भौतिक साध’नको प्रयोगमा बिशेष सा’बधानि अपना’उनु उत्तम रहनेछ ।
धनु राशि
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मित्र’जनकोे साथ स’हयोगमा गरीएका कार्य द्वारा भाग्यो’दयको सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । आटँ र शाह’समा बृद्यि हुने योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । देश बिदेशको यात्राको सम्भा’वना रहेकोछ ।
मकर राशि
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य यात्रा हुन सक्छ । मनोर’ञ्जन तथा भोगबि’लासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनाले अन्य ब्यक्तिहरु प्रभाबित हुन सक्लान । मालसामान हराउन सक्ला । स्थीर स’म्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ । बो’लिको कारण साथि भाई टाढिन सक्छन । अनाव’श्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ ।
कुम्भ राशि
(गु, गे, गो, सा, सि, सु, से, सो, द) मान्य’जनको साथ सह’योगले ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । दाम्पत्य जिवन शुखमय बित्नेछ । स्वास्थ सम्बन्धि सम’स्याले सताउनाले निर्णय गर्ने क्षमतामा कमि आउनेछ । शारीरिक आलस्य’ताले सताउला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्य’मा सहभागी हुने अबसर रहेकोछ ।
मीन राशि
(दी, दु, थ, झ,ञ, दे, दो, च, ची) भोग’विलासका क्षेत्रमा समय ब्यतित रहने योग रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । सामान्य आ’र्थीक अभावको सा’मना गर्नु पर्ने समय रहेकोछ । देश बिदेशको यात्राको सम्भा’वना रहेकोछ । प्रतिस्प’र्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्य’क्तिहरु बाट बच्नु पर्नेछ । यात्रामा सामा’न्य झन्जट आउन सक्छ ।