श्रृंखला खतिवडाको घरमा पनि छिर्यो कोरोना

बागमती प्रदे’शसभा सदस्य तथा नेपाल कम्यु’निष्ट पार्टी मकवानपुरकी अध्य’क्ष मुनु सि’ग्देललाई कोरोना पुष्टि भएको छ । उनी पूर्व मिस नेपा’ल श्रृंखला ख’तिवडाकी आमा हुन् ।

सिग्दे’लको स्वाब परी’क्षणको रिपोर्ट सोम’बार पोजेटिभ आएको पारिवा’रिक स्रोतले जनाएका छन् । घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरा’एकी थिइन् । हाल उनी काठमा’डौंस्थित घरमा होम आइसो’लेसनमा बसेकी छिन् । सिग्देलका श्रीमान् तथा प्रति’निधिसभा सांसद विरोध खति’वडा र छोरी पूर्व मिस नेपाल श्रृंखला खतिवडाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यो अर्को समा’चार, भक्तपुर नगरपा’लिकाको ७५ शय्याको आइसोलेन केन्द्र शुरु भक्तपुर नगर’पालिकाले कोरोना स’ङ्क्रमित आफ्ना नागरिकको उपचार र स ङ्क्र’मण नियन्त्र’णका लागि आफ्नै आइसोलेसन केन्द्र सञ्चा’लनमा ल्याएको छ । नगरपा’लिकाले ब्रह्मा’यणीमा निर्माण गरेको बहु’उद्देश्यीय भवनलाई ७५ शय्याको आइसो’लेसन केन्द्र सञ्चालनमा ल्याई कोरोनाका १० सङ्क्र’मितलाई राखेको छ । थप विरामी थपिने क्रम जारी छ ।

नगर’पालिकाले अहिलेसम्म खरिपा’टीस्थित विद्युत् प्राधि’करणको आइसोलेस’न सेन्टर र भक्तपुर अस्प’तालमा सङ्क्र’मितलाई पठाउँदै आएकोमा अब भने आफ्नै आइ’सोलेसन केन्द्रमा राख्न शुरु गरेको हो । “भाइ’रसलाई नियन्त्रण गर्ने हाम्रो प्र’यास जारी छ तर पनि अवस्था पहिला’को जस्तो रहेन,

पहिला व्यक्ति व्यक्ति’मा फा’टफुट देखिने कोारेना अहिले सिङ्गो परिवारमा फैलिएको छ, समु’दायमा फैलि’एको छ”, नगरपा’लिकाका प्रमुख सुनिल प्रजा’पतिले भन्नुभयो, “अब खरिपाटीको आइसोलेसन केन्द्र र भक्तपुर अस्पतालको मात्रै भर परेर हुँदैन, त्यहाँ ठाउँ नहुने अवस्था आइसक्यो भनेर हामीले हाम्रा स’ङ्क्रमित नाग’रिकलाई राख्न आफैँले आइसो’लेसन केन्द्र तयार पारेका हौँ ।”

सर’कारले निर्धारण गरेको माप’दण्ड पूरा गरेर तयार पा’रिएको आइ’सोलेसन सेन्टर सञ्चालनमा आउनुपूर्व गत शुक्रबार नगर प्रमुख प्रजा’पतिको नेतृत्वमा भक्त’पुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गण सूर्यवि’नायकका शिवप्रसाद पौडेल, भक्तपुर अस्प’तालका मेडिकल सुपरि’टेन्डेन्ट डा सुमित्रा गौतम’लगायतको टो’लीले अव’लोकन गरेको थियो । – ताजाखबर

प्रतिकृया दिनुहोस्