भेटियो वर्षौं पहिलेको सुनका सिक्का

आफ्नो देशको गौर’वशाली इति’हासका बारेमा जान्दा सबै रोमा’ञ्चित हुने गर्दछन् । अझ इतिहा’समा सुनको सिक्काले भरीएको गाडधन भे’टिएको भए प्र’संग निकै रोचक हुन्छ । यस्तै भएको छ, इजरायलमा ।

इज’रायल पुरावशेष प्राधि’करण (इजरायल एन्टिक्विटिज अर्थरिटिज)ले सार्वज’निक गरेको सुचना अनुसार यस देशका केहि स्वयम्सेवक युवाले हजारौ बर्ष पुरानो ख’जानाको खोज गरेका छन् । उक्त ख’जानामा सयौं बर्ष पुरा’नो सुनको सिक्का रहेको छ ।

भे’टिएको सुनको सि’क्काको मात्रा निकै धेरै रहेको खबर बाहिरिए पनि कति मा’त्रामा सिक्का थिए भन्नेबारे भने सुचना सार्व’जनिक गरिएको छैन । भेटि’एको सुनको बोरामा ४२५ भन्दा बढि सिक्का रहेको बता’इएको छ ।

स’यौं बर्ष पहिले कसैले एक मै’दानमा निकै गहिरो खा’ल्डो खनेर गाडेको अवस्था’मा रहेको सुनको सिक्का’लाई इजरायलका युवा स्वयम्से’वकले उत्खनन गरेका हुन् । खजाना फेला परेसंगै सि’क्काको अध्य’यन थालि’एको छ । -खबर हब बाट साभार

प्रतिकृया दिनुहोस्