लोकप्रिय भारतिय अभिनेता रणवीर कपुरको जन्मदिन आज, कति वर्ष लागे उनी ? थाहा पाउनुहोस्

भारतीय लोकप्रि’य अभिनेता रण’वीर कपुरको आज जन्मदिन परेको छ । कपुर खानदा’नमा २८ सेप्टेम्बर १९८२ मा जन्मिएका अभिनेता रणवीर आजबाट ३७ वर्षमा लागेका छन् । रणवीर’लाई परिवार, साथीभाइ, फ्यान सबैले जन्मदिनको शुभका:मना दिएका छन् ।

प्रेम र रोमान्स’का कारण सँधै चर्चामा आइ”रहने यि ह्याण्डसम हिरो रणवीरले हरेक वर्ष झै यो वर्ष पनि परिवार र साथीभाईसँग मिलेर जन्मदिन मनाउने गर्छन् । गत वर्ष’को जन्मदिनमा गर्ल’फ्रेण्ड आलिया भट्टले रोमानि’टक शैलीमा जन्मदिनको शुभका’मना दिएकी थिइन् ।

आलिया’ले सामाजिक संजा’लमा एक तस्बिर पोस्ट गर्दै आलियाले रुणवीर:लाई जन्मदिनको शुभकामना दिएकी थिइन् । उक्त फोटोमा रणवीरको अनुहारमा धुप छ र आलियाले ‘ह्याप्पी बर्थडे सनसाइन लेखे’को तस्विर भा’इरल बने’को थियो ।

प्रतिकृया दिनुहोस्