मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य क्षे’त्रमा लगा’ईएको गलन सिलताको कदर हुने समय रहेकोछ । मान्य’जनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न गर्न सक्नेछन । मध्यान पश्चात भने नयाँ’कार्यको थालनी तथा आम्दानीको क्षेत्र उत्तम रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । मनोर’ञ्जनका क्षेत्रमा सम’य ब्यतित रहनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गैर ब्यक्तिको संगत’ले अपज’सको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारी’वारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्या’न पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सा’माजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । स’वारि सा’धनको प्रयोमा ध्यान पूर्याउनु होला ।
मीथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ईष्ट मित्र बिच सामान्य बा’दबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि सम’स्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । मनोर’ञ्जन मुलक यात्राको सम्भा’बना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्ति’हरुको बिश्वा’समा नपरेकै बेश रहनेछ ।
क’र्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोबि’लासिताका सा’मान खरीद योग रहेको छ । कार्य क्षेत्रको लाप’रबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामा’न्य बादबिवा’दको झमेलामा फसिने सम्भाबना रहेकोछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नजि’कका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्या’न पश्चात जिवन’साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्या’पार ब्यव’सायका निम्ती उत्तम समय रहेकोछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामान्य चुनौ’ति पस्चात आम्दानि राम्रो रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चि’न्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्व’भावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भा’बना रहेकोछ । कार्य क्षेत्रमा अरुको द’बाबको मह’सुस हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामा’जिक कार्यमा आफु अ’ग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सा’मान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अ’धिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्य’त्तित्व हरुको साथ सह’योगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।
बृश्चि’क (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी काम’को आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौति’क श्रोत’साधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्म’सम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स’ञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको द’बाबको कारण मा’नशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्या’न पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्म’बिश्वास तथा घमडका कारण मित्र’तथा दाजुभाई सगँको सम्ब’न्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्य थाल’निका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साध’नको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बि’काशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपा’नको गडबढिका कारण स्वास्थ’मा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिश्वा’सिलो ब्य’क्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । म’३ध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आल’स्यताका कारण कार्य’क्षेत्रमा अपज’सको सम्भा’बना रहनेछ ।
मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्र जनको साथ सहयोग बाट कार्य स’म्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तु’यताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात को’ध्रको कारण मानसी’क चिन्ता रहन सक्छ । तात्कालिन आर्थीक अभा’बको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्ति’त्वहरुबाट धोका हुनाले कार्य सम्पा’दनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।