गाडीले स्कुटरलाई ठक्कर दिदा एकै परिवारका ३ जनाको निधन

पूर्व–प’श्चिम राजमार्ग अन्तर्गत बा’राको पथलैया निज’गढमा सडक दुर्घट’ना हुँदा तीनको घट’नास्थलमै निधन भएको छ ।

आज (आइतबार) पूर्व’तर्फबाट आइरहेको बसले करिब ५ बजेको समय’मा स्कूटीलाई ठक्कर दिदा बारा नि’जगढ १० का एकै परिवारका तीन’को निधन भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

पूर्वतर्फबाट आइर’हेको ना४ख ७२४४ नम्बरको बसले प्रदेश २–०३–००४ प ४४४२ नम्बरको स्कूटर’लाई ठक्कर दिएको हो ।

स्कू’टीमा सवार निजगढ नगरपा’लिका वडा नं. १० लाल निवासी तिर्थमान स्याङ्ग’तान, निजकी श्रीमति ज्योति स्याङ्गतान र निजहरुको एक छोराको निधन भएको जिल्ला प्रहरी का’र्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जान’कारी दिए ।

ठक्क’र दिने बसका चालक फरार रहेका छन्, भने दुर्घटना भएका सवारी साध’नलाई ईलाका प्रहरी कार्या’लय, सि’मरा ल्याउने कार्य भइरहेको प्रहरीले जनाए’को छ ।
news24 बाट साभार

प्रतिकृया दिनुहोस्