भोलिको राशिफल २०७७ : असोज १२ गते सोमबार

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिद्या तथा प्र’तिस्पर्धामा प्रतिस्प’र्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्था’नमा आउनेछ । व्यापार व्या’वसायमा भने जस्तो नाँफा क’माउन सकिनेछ भने थप लगानि बढाउने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम क’माउन सकिने हुँदा घर परिवारमा खुसियालि छाउनेछ । माया प्रेममा सा’मिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताब आ’उँनेछ भने नोकरिमा पदो’न्नति हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ जि’म्मेवारि प्राप्त हुनेछ भने स’फलतापुर्वक जीम्मे’वारि सम्पादन गर्न स’किने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो बा’ताबरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रति’ष्पर्धिमा हरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सर’कारि क्षेत्रमा तपाईको गतिलो उप’श्थितिले समाजमा छुट्टै पहि’चान बनाउन सकिनेछ ।

मि’थुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापा’रमा मनग्गे लाभ हुनेछ भने अकस्मात आम्दा’निमा बृद्धि हुनेछ । अध्य’यनमा सुधार भएर जाने योग रहेकोछ । स्वास्थ्य’मा सामान्य समस्या आए’पनि हल गर्दै अगाढि बढ्न सकिनेछ । दिदि बहि’नीहरुको सम’योग पाईने हुदा मन प्रशन्न रहनेछ । चिट्ठा तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आम्दा’निमा बृद्धि हुने हुदा दै’निकक जीवन स’हज रुपमा जीउन सकिनेछ ।

कर्क’ट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्याव’साय फस्टाएर जानेछ भने व्या’पारकै शि’लशिलामा यात्रा हुनेछ । यात्रा’सँग सम्बन्धीत क्षेत्रमा लगानि गर्दा सामा’न्य लाभ मिल्नेछ । भौतिक सम्पतिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आ’कर्षित गर्न सकिनेछ । साझेदारि व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडिहरुका लागि सम’यले साथ दिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मुद्दा मामि’ला तथा न्यायिक निर्ण’यहरु तपाईकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाइ लेखा’ईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिष्प’र्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावलि पक्ष’सँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरा’नो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अध्य’यनमा प्रशस्त समय दिन सकिनेछ भने न’तिजा आफै’तिर ल्याउन सकिनेछ । तपाईको ईमान्दा’रिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजि’ला परिस्थिति’लाई सहजै बुद्धिमता पुर्वक निरा’करण गर्न सकिनेछ । प्रे’ममा सामि’प्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आ’फन्तबाट स’हयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खेती’किसानी र पशु(पंक्षिपा’लन व्यवसायले आर्थिक सन्तुलन मजबुत बन्दै जानेछ । जग्गा जमि’नबाट पनि आम्दानीको मार्ग बिस्तार गर्न सकिनेछ । अना’वश्यक खर्च नियन्त्रणमा क्षमता बढाउनु पर्नेछ । आमा’बाबु र दाजुभाई, दिदीबहिनीबाट सौहार्दपूर्ण व्यवहार नपाईन सक्छ । पतिपत्नी’बीचको समझ’दारीले दाम्पत्य जीवन स्नेहपूर्ण ढंगले व्यतित हुनेछ ।

बृ’श्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तपाईले शुरु गरेको का’ममा आफन्त तथा दाजु’भाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यावसा’यबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । बि’वादित बिषयहरु तपाई आफ्नै पक्षमा नि’र्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो सम’यदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा प्रतिष्प’र्धिहरुलाई पछि पार्दै त’पाईको नाम अग्र स्थानमा आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सबैको सहयोग पाईने हुदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कु’नैपनि पेशा व्याव’साय फस्टाएर जानेछ । समय अनुशार बिचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आ’फन्तसँग मिलेर गर्ने कुनै पनि व्यावसा’य फस्टाएर जानेछ भने आर्थिक अवस्था’मा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ प्रबि’धिको प्रयोग मार्फत व्यापार व्या’वसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । समा’जसेवामा जनता सँगै रहेर काम गर्न सक्दा नाम क’माउन सकिनेछ । नया काम पाउेन तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । माया प्रेममा एक अर्का’लाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । क’न्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमि काम गर्न सकिनेछ ।

कु’म्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समयको गतिसँगै बढ्न सक्दा प्रतिश्प’र्धामा अरुभन्दा अग्र स्थानमा तपा’ईँको नाम आउनेछ । तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा फाईदा हुनेछ । प्रेम प्रशङमा रमाउन चाहनेह’रुका आजको दिन उत्तम रहनेछ । बिदेश यात्राको गति’लो सम्भावना रहेकोछ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पा’दित सामानको व्यापार व्या’वसायमा अरुदिन भन्दा अलि बढि समय खर्चिनु पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्या’वसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । बिशिष्ट व्यात्तिहरुको भेटघाटले व्यावसा’यमा लगानि बढाउन सहयोग पुग्नेछ । सामा’जिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जन’ताको कामहरु सम’यमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई बि’वाहमा परिणत गर्ने सहमति आफन्त’बाट प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस्