साराले स्विकारिन सुशान्तसँगको आफ्नो प्रेम सम्बन्ध

सुशान्त सिंह राज’पुतको विषयमा ड्र ग्सको विषयम जोडिएपछि एसन’सीबीले बलिउडकर्मीले ड्र ग्सको प्रयोग गरेको पत्ता लगाउन खोजिरेहेको छ । रिया चक्रव’र्तीसमेत ६ जनालाई न्यायिक हिरासतमा लि’एपछि एनसी’बीले दिपिका पादु’कोण, श्रद्धा कपुर, सारा अलि खान र रकुल प्रीत सिं’हसँग सोधपुछ गरिसकेको छ ।

एनसी’बीले गरेको सोध’पुछको क्रममा सारा अलि खानले आफुले ड्र ग्स लिएको अस्विकार गरेकी छिन् । श्रद्धा कपुरले जस्तै साराले पनि आफुलाई ड्र ग्स वि’वादबाट टाढा राख्न कोशिश गरेकी छिन् । उनले एन’सीबीलाई आफुले ड्र ग्स कहिल्यै सेवन नगरेको तर २०१८ मा फिल्म केदारनाथको सुर्टि’ङका क्रममा सुशा’न्तसँग नजिक भएकी स्वी’कार गरेकी छन् ।

थाइल्या’न्डको आयर’ल्यान्डमा भएको पार्टीमा सु’शान्तले ड्र ग्स लिए पनि साराले भने एन’सीबी समक्ष सुशान्त पार्टीमा गएपनि ड्र ग्स नलिएको बताएकी थिइन् । साराले सि’गरेट पिएपनि ड्र ग्स भने कहिल्यै नलिएको बताइन् । ड्र ग्स’को बारेमा धेरै तरिकाले प्रश्न गरेपनि एन’सीबीलाई साराले कहिल्यै पनि आ’फुले ड्र ग्स सेवन नग’रेकोमा जोड दिइरहिन् ।
etajakhabar बाट साभार

प्रतिकृया दिनुहोस्