कोरोनाले आज नेपालमा १० जनाको मृ’त्यु , यी जिल्लाका हुन् मृतक..

प’छिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमि’तको मृ त्यु भएको छ । स्वास्थ्य तथा ज’नसंख्या मन्त्रालय’का अनुसार मृ त्यु हुनेमा ९ जना पुरुष र १ जना म’हिला रहेका छन् ।

जसमा काठमा’डौंकी ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुष गरी ३ जनाको मृ त्यु भएको छ । त्यसै’गरी बाराका २० वर्षीय पुरुषको मृ त्यु भएको छ ।

ललि’तपुरका ४२ र ७७ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, अछामका ३४ वर्षीय पुरुष, बर्दि’याका ६३ र ५० वर्षीय पुरुषको पनि मृ त्यु भएको छ ।

योसँगै देशभर कुल मृत’कको संख्या ४ सय ७७ पुगेको छ । यो मृ’त्युदर संक्र’मितहुनेहरुबाट ० दशमलव ६५ प्रतिशत हो ।- न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्