शास्त्र अनुसार शनिवारका दिन खान नहुने कुराहरू

वैदिक धर्म’ग्रन्थले मान्छेको जीव’नमा के गर्न हुने र के गर्न नहुने भनेर सिकाएको हुन्छ । हिन्दू परम्प’रामा ज्योतिष शास्त्र र हिन्दू मान्यताको उत्ति’कै विश्वास गरिन्छ ।

हिन्दू धर्मअ’नुसार शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । धर्मअनुसार आज के खान हुन्छ र के खान हुँदैन ? यस’बारेमा जान्नुहोस्:

कुनै व्य’क्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा साव’धानी अप’नाउनुपर्ने शास्त्रमा उल्लेख छ ।

-सा’दा दूध र दही शनि दे’वताले मन पराउँदैनन् । तर खा’नैपरे त्यसमा हल्दी अथवा अलि’कति गुड मिलाउनुपर्छ ।

-शनि’वारको दिन चना, मास र मुङको दाल खान सक्नुहुन्छ । तर मुसुरोको दाल खानबाट बच्नुहोस् । मुसुरो’को दाल मंग’लबाट प्रभावित हुन्छ ।

-आँपको अ’चार खानुहुन्छ भने शनि’वारको दिन त्यसलाई टाढै राख्नुहोस् । शनिको प्रको’पबाट बच्न आँपको अचार नखानुहोस् ।

-शनिवा’रको दिन रातो खु’र्सानी पनि खाना हुँदैन। रातो खु’र्सानी खाँदा शनिदेव रि’साउँछन् भन्ने बिश्वास गरिन्छ।

-शनिवा’रको दिन रक्सी पिउनाले कुन्ड’लीमा शुभ शनि हुँदाहुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन ।

-शनिवा’रको दिन दुध या दही सेवन गर्दा त्यस’मा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

-शनिवा’रको दिन घरमा फलाम या फलाम’बाट बनेका बस्तु ल्याउन हुँदैन ।

-नुनको ख’रिद पनि शनि’वार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा’ घरमा दरिद्रता भित्रन्छ ।

-काठबा’ट बनेका सामान पनि शनि’वार किन्न अशुभ मानिन्छ ।

-शनिवार सर्सि’उको तेल दान’को महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

-शनि’वारको दिन कालो रंगको लुगा या जु’त्ता किन्न उपयुक्त हुँदैन ।

खबरहब बाट साभार गरिएको

प्रतिकृया दिनुहोस्