युक्रे’नमा भएको सैनिक विमान दुर्घ’टनामा परी कम्तीमा पनि २५ जनाको निधन भएको बताइएको छ । युक्रेनका सैनिक अधि’कारीहरुले सो उक्त विमान दुर्घट’नामा परी ज्यान जानेको संख्या २५ पुगेको स’माचारमा जनाएका छन् ।
शुक्रबा’र सो विमान दुर्घ’टनमा परेको थियो । युक्रेन’को राष्ट्रिय सेनाले शनिबार बिहा’नसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको बताएको हो । युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घट’नामा परेको ब’ताइएको छ । त्यसको अनुस’न्धान जारी रहेको युक्रेन सरका’रले जनाएको छ ।
युक्रेनका स्था’नीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । कि’भका स्थानीय पत्रि’काहरुले यहाँका रक्षा’मन्त्रीलाई उद्धृत गर्दै सो मसाचार दिएका छन् ।
र’क्षा मन्त्रालयले यस विमा’न इन्जिन फेल भएका कारण दुर्घ’टनामा परेको तर यो प्रारम्भिक रिपोर्ट हो भनेको छ । विमान दुर्घ’टनामा बारे अनुस’न्धान जारी रहेको ज’नाएको छ । – ताजा खबर