आज २०७७ असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बौद्धि’कताको प्रयोगले सफ’लताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा बि’लाशि बस्तु हात लागि हुनेछ । धा’र्मिक तथा आध्या’त्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृति’को जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो ल’गानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेम’लाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सवारि सा’धनको प्रयोग गर्दा वा चला’उँदा ध्यान दिनुहोला अप्रिय घटना नघ’ट्ला भन्न सकिन्न । दिन’भर व्यास्त भएपनि न्यून पा’रिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खान’पिन तथा बाहिरि बाता’बरणको ख्याल गर्नुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्याव’सायमा समय दिन नस’क्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्प’त्य जीवनमा घटपट आउँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सुखदुःखमा साथ दिनेहरू प्रश’स्तै भेटिनेछन् भने परि’वारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख’मा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। का’मबाट पनि फुर्सद पाइनेछ। व्यापारकै शिल’शिलामा यात्रा हुने योग रहेकोछ ।

कर्क’ट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लामो दुरिको अफि’सियल यात्राको अधिक सम्भा’वना रहेकोछ भने यात्राबाट भनेज’स्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामि’लामा प्रतिश्प’र्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्था’नमा तपाईको नाम रहेनेछ । माया प्रेममा सामि’प्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खोज तथा अनुश’न्धानको क्षेत्रमा भनेज’स्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जागर बढ्नेछ । बिलाशीताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपा’हार प्राप्तीको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानि बढाउन सकिनेछ । बंश बृ’द्धिको गतिलो योग रहेकोछ भने नोकरिमा बढुला हुने योग रहेकोछ । बौद्धि’कताले सम्मान दिलाउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
माया प्रे’ममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथिको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । राजनिति तथा समा’जसेवामा प्रशस्त समय खर्चिए’पनि उपलब्धी न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । व्यापार व्या’वसायमा लगानि गरे पनि प्रतिफल पाउन निकैनै संघर्ष गर्नुपर्नेछ । पढाई लेखा’ईमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
छोटो तथा रमा’ईलो यात्राको तय हुनेछ भने या’त्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सह’योगले खोजमुलक बिष’यमा मन जानेछ । आम्दानि बढाउँन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । बिवा’दित बिष’यहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रश’न्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्या’क्तिहरुबाट सम्मा’नित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मान’का साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नयाँ अवसर आउनेछ । पारि’वारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारा’त्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्ब’न्ध सुदृड भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययन तथा प्रतिष्प’र्धामा तपाईको नाम एकक कदम अगाडि आउनेछ भने प्रतिष्प’र्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनिति तथा समाज’सेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समय अ’नुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानि हुने हुनादे आ’र्थिक अवस्था सुदृड रहनेछ । प्रेममा बिश्वासको बाताबरण सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
न्यून पारि’श्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरिको बैदे’शिक यात्राको तय हुनेछ भने बिदेशि सा’मानको व्यापार व्यावसाय फस्टाएर जानेछ । काम गर्दा साबधानि अप’नाउनुहोला खराब ब्याक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा मन नजाने हुनाले अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्का’बिच बैमनस्यता बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आर्थि’क अवस्था उकास्न गरिने क्रिर्या’कलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानि हुनेछ । बुवाको धन परिचालन गरि लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानि गर्ने अवसर आउनेछ । दाजुभाईको सह’योगले सवारि साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको बिकास हुनेछ । अध्यय’नमा सुधार भएर जाने हुनाले अरुभ’न्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राज’नीति तथा समाजसेवमा जनताको साथ तथा समर्थन पाईनेछ । नयाँ काम पाउने तथा व्या’पारमा प्रसस्त आम्दानि हुने हुँदा आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्यय’नमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्ब’न्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पति तथा सरकारी सम्पतिको प्रयोग गर्न पाई’ने हुदा मन प्रशन्न हुनेछ ।

तपा’ईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्