राष्ट्रबैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने

कोरो’ना भाइरसको महा’मारी बढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडाद’शैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नबा’ड्ने भएको छ ।

कोरोनाको संक्र’मण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसा’धारणको भीडभा’ड बढ्न सक्ने र जसबाट संक्रम’णको जोेखि’ममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैक’ले यो बर्षको दशैंमा नयाँ नोट न’बाड्ने योजना अघि सारेको हो ।

नयाँ नोट लिन दशैंमा सर्व’साधारणको भीडभाड लाग्ने हुदाँ यो बर्षको दशैंमा राष्ट्र र्बैक’ले लाइन लगाएर नयाँ नोट नबाड्ने अवस्थामा पुगेको हो । कोरो’नाको संक्रमणमा बैक तथा बित्तीय संस्था’का कर्मचारीहरु बढी मात्रमा संक्र’मित हुन थालेका छन् ।

नेपाल रा’ष्ट्र र्बैकको केन्द्रीय का’र्यालयका साथै बिभिन्न प्रदेशका कार्या’लयहरुबाट पनि यस पटक’कको दशैमा नयाँ नोट बितरण नगर्ने योज’नामा राष्ट्र बैक रहेको छ । दशैंमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन रहेको छ । दशैं’मा अन्य समयमा भन्दा ५०/६० अर्व थप नोटको आवश्य’कता पर्दछ ।

दशैंमा सर्वसा’धारणलाई बितरण गरिने ५ रुपैयाँदेखि माथिका दरका नोट’हरु यस पटक राष्ट्र बैकले बितरण नगरे पनि ब’जारमा नोटको अभाव भने नहुने राष्ट्र बैकले जनाएको छ ।

दशैं’मा राष्ट्र बैकले चलन’चल्तीका बाहेक पनि थप नोट बितरण गर्ने गरेको छ । गत बर्षको दशैं र यस पट’कको दशै भिन्न अवस्थामा भएको र पछिल्लो पटक लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या पनि बढि’रहेको अवस्था’मा सर्वसाधा’रणलाई नयाँ नोट बितरण गर्दा थप जाखिम भएको हुदाँ नयाँ नोट बितरण गर्न कठिन भएको राष्ट्र बैक उच्च अधि’कारीले न्यूज २४ लाई बताए ।

संक्रम’ण फैलिरहेको अवस्थामा बैकमा भीड’भाड गर्ने अवस्था नभएको हुँदा सर्बसाधा’रणलाई लाइन लगाएर नयाँ नोट बाड्दा थप जोखिम हुन सक्ने राष्ट्र बैकको अनुमान रहेको हुदाँ दशैमा यस पटक नयाँ नोट बितरण नगर्ने सोच बनेको राष्ट्र बैकका उच्च अधि’कारीले न्यूज २४ लाई बताए ।

कोरोना महा’मारीबाट पछिल्ला समय नेपाल राष्ट्र र्बैकका कर्म’चारी तथा प्राविधिक ज’नशक्ति समेत संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट राष्ट्र बैकका डिपु’टी गर्भनर शिवराज श्रेष्ठ लगायतका उच्च तथा सहायक कर्मचारीहरु पनि को’रोनाबाट प्रभावित भएका छन ।

कोरो’नाको मारमा कर्मचारी तथा प्रावि’धिक जनशक्ति समेत प्रभावित बनेपछि राष्ट्र बैक आफै पनि कठिन स’मस्यामा जुँ’झिरहेहको बुझिएको छ ।
news24nepal बाट साभार

प्रतिकृया दिनुहोस्