कोरोनाकै कारण सकियो विरगञ्जको एक ब्यापारीक घराना

कोरो’नाकै कारण नेपालको ब्यापारीक घरा’नाका एक परिवारमा ३ जनाको निधन भएको छ । वीरगञ्जस्थित हिमा’ञ्चल केविनकी सञ्चालक ममता राजक’र्णिकरको परिवारमा ३ जनाको निधन भएको हो ।

आमा र भाई गुमाएको केही दिनमै मम’ताको पनि विहिवार दिउसो निधन भएको छ । लामो सम’यदेखि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेकी राजकर्णिकरको वि’हिवार दिउँसो निधन भएको हो ।

कोरोना पुष्टि भएपछि उनको का’ठमाडौँस्थित ग्राण्डी अस्पतालको अति सघन कक्ष भित्र भेन्टि’लेटरमा रा’खेर उपचार चलिरहेको थियो । वीरग’ञ्जस्थित क्रेच इन्टरनेसनल स्कु’लकी सञ्चालक समेत रहेकी

राजकर्णिकर केहि दिनअघि कोरोनामुक्त भएपनि स्वास्थ्यमा सुधार नआएको कारण उनलाई अ’स्पतालमै राखिएको थियो । उपचारको क्र’ममा बिहिबार दिउँसो अ’ढाई बजे उनको नि’धन भएको परिवार निकट स्रोतले जना’एको छ ।

शुक्र’बार काठमाडौँस्थित पशुप’तिनाथ आर्यघाटमा उनके अन्त्ये’ष्टि गरिएको छ । राज’कर्णिकर वीरगञ्जको विभिन्न संघ सं’स्थामा समेत आबद्ध रहेकी थिइन । उनि उमन स्किल सेन्ट’र वीरगञ्जको संस्था’पक सदस्य र सृज’नशिल युवाहरुको संस्था सं’स्कृतीकी सल्लहाकार समेत रहकी थिइन ।

यसअघि केहि दिन अगाडी कोरोनाकै कारण उनका भाई एवम् युवा व्यव’सायी विजय राजकर्णिकर र आमा केदार नानि राजकर्णि’करको नि’धन भएको छ ।
etajakhabar बाट साभार

प्रतिकृया दिनुहोस्