भोलि २०७७ असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एउटै का’मबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँ’गर र हिम्मत बढ्नेछ । व्यव’साय बढाउने वा नवीन रोज’गारीको अवसर आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सानो भूल’का कारण अपमा’नित बन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आ’र्थिक कारोवा’रमा मन्दी आउनेछ ।

मि’थुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मठ–म’न्दिरको भ्रम’णले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श ब्यक्ति’त्व सँगको सहकार्यले नयाँ अ’नुभब मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्य’ले साथ दिनेछ भने काममा स’फलता हात पर्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजि’कको मित्र’सँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म, तथा समा’जसेवामा मन लाग्नेछ । चिता’एको कामले तीव्रता लिनेछ । एक’पछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेममा स’फलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । वि’शिष्ट व्यक्तिको स’हयोगपनि पाईनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो यात्रा गर्ने अव’सर जुट्न सक्छ । पठन’पाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्ग’बाट विशेष सह’योगपनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्य’ले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अति’थीको आगमन हुनेछ । सं’गीतमा रुचिपनि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मान’सिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इना’म र प्रतिष्ठा कमा’उने वेला छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
हेलचे’क्र्याइँले काममा उल्टो परि’णाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थ’कानको अनुभूति हुनेछ । झुटा आ’रोपपनि लाग्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भौ’तिक साधन जुटाउने समय छ । अरू’लाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयो’गीहरूले काममा साथ दिनेछन् ।

मीन’ (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभका’र्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रो’तहरू पत्ता लाग्नेछन् । वैदे’शिक क्षेत्रको काम अघि बढ्नेछ ।

प्रतिकृया दिनुहोस्