संकट हटाउन राशी अनुसार के गर्ने जान्नुहोस्

अत्यन्त परि’श्रम र मेह’नतका बावजुद पनि कुनै काममा स’फलता पाइरहनु भएको छैन भने केहि दो’ष हुनसक्छ ।जीवनमा आ’र्थिक समस्या आइरहेको छ वा रो’किएको धन फिर्ता भएको छैन भने राशी अनुसारको केहि उपाय गरेमा यो समस्या हटेर जाने धा’र्मीक मान्यता छ ।

जा’न्नुहोस् राशी अनुसारको उपाय मेष राशी निय’मित सूर्य देवको आराधना गरी लक्ष्मी’नारायणलाई गुलियो खिर अर्पण गर्नुहोस् । वृष राशनित्य बिहानै भगवान शिवको दर्शन गरी शुक्र’वार शिवलिंगमा सा’बुदाना अर्पण गर्नुहोस् ।

मिथुन रा’शीबिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्नुहोस् । क’र्कट राशीनित्य बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्ख’नको भोग लगाउनुहोस् सिंह राशहरेक बिहान सूर्यना’रायणको दर्शन गरी रातो गुलाफ हनु’मानजीको चरणमा अर्पण गर्नुहोस् कन्या रा’शीनियमित बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गा’लाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुला राश’भगवान लक्ष्मी’नारायणलाई कमलको फूल अर्पण गरी हनु’मानलाई लड्डुको भोग दिनुहोस् वृ’श्चिक राशीविष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी वर्गले यात्रापूर्व श्रीराम स्तुति पाठ गर्नुहोस् धनु राशी’नित्य हनुमा’नजीको दर्शन गरी पि’पलमा मिठाई अर्पण गर्ने ।

केशरको टिका लगा’उनुहोस्मकर राशबिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमा लानुहोस् कुम्भ राशकेराको बोट’मुनी दियो बाली मह’त्वपूर्ण कामपूर्व हनु’मानलाई मीठा पान अर्पण गर्नुहोस् ।

मीन राशी विष्णुलाई केसरको टिका लगाएर आफु लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् ।
etajakhabar बाट साभार

प्रतिकृया दिनुहोस्