के मोबाईलको चार्ज टिक्दैन ? यो हो चार्ज गर्ने सही तरिका ! थाहा पाउनुहोस्

नयाँ–नयाँ टेक्नो’लोजीसँगै फोनहरु विकसित हुँदै गएका छन् । सुविधाहरु बढिरहेका छन् । स्मार्टफो’नमा खासै सुधार हुन नसकि’रहेको एउटै समस्या हो– ब्याट्री लाइफ ।

महँगा र आधु’निक प्रविधिका स्मार्ट फोनमा झन ब्याट्री धेरै नटिक्ने समस्या हुन्छ । ब्या’ट्रीको चार्ज सकिएपछि चार्ज गर्न पनि घन्टौं समय लाग्छ । तर केही उपाय अपना’यौं भने चार्ज चाडो हुने गर्छ । सही तरि’कारले कसरी गर्ने मोबाइल चार्ज ? केही टिप्स यस्ता छन्–
मोबाइ’ललाई फ्लाइट मोडमा राख्नुहोस्

यो एकदम सामान्य र सजि’लो तरिका हो । जसबाट ए’कदमै तीव्र गतिमा मोबा’इल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्सन बन्द हुँदैनन् । तर, जब तपाईंले फोन फ्लाइट मोडमा राख्नु’हुन्छ तब फोन गर्न मिल्दैन र जिपिए’सजस्ता फिचरहरूले काम गर्न बन्द हुन्छ ।

फोन पूरै बन्द गरेर चा’र्ज गर्ने

मोबाइल फोन चा’र्जका बारेमा मानि’सहरुका आ–आफ्नै तर्क भए पनि मो’बाइल चार्ज गर्दा फोन अफ गरेर चार्ज गर्दा चार्ज चाडो हुने गर्छ । फोन अन नै राखेर चार्ज गर्दा यो बिग्रन्छ भन्ने पनि गरिन्छ । तर, यो गलत हो । तर, मो’बाइल चलाउँदै चार्ज गर्दा भने ब्याट्रीमा समस्या निम्तिन्छ । मोबा’इल तात्ने स’मस्या बढी देखिन्छ ।

मोबा’इल युए’सबी पोर्टबाट चार्ज नगर्नु उत्तम

मोबाइल फोन युए’सबी पोर्टबाट भन्दा बिजु’लीबाट धेरै छिटो चार्ज हुन्छ । उदाहर’णका रूपमा एप्पल फोनका लागि उक्त कम्प’नीको सुझाब छ कि मोबाइल फोन बिजुली’बाट मात्र चार्ज गर्नुहोस् ।

ताप’क्रम मिलाउनुहोस्

तात्ने गरी ब्या’ट्री राख्दा यसको क्षम’तामा ह्रास आउँछ । उदाहरणका लागि एप्पल’का अनुसार गर्मीको कारण मोबा’इलको ब्याट्रीको क्षमता खराब हुन्छ । फोनलाई घा’मबाट पनि टाढा राख्नुपर्छ ।

आधि’कारिक चार्जर मात्र प्रयो’ग गर्नुहोस्

सबै चार्ज’र एउटै देखिन्छन्, तर एउटै भने कहि’ल्यै हुँदैनन् । सबैभन्दा राम्रो फोनको आधि’कारिक चार्जरबाट मात्र चार्ज गर्नु हुन्छ । यसले सुर’क्षित तरिकाबाट सबैभन्दा राम्रो परि’णाम दिन्छ ।
खबर हब बाट साभार

प्रतिकृया दिनुहोस्