मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिकताको प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा बिलाशि बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षे’त्रमा चासो रहने तथा सस्कार सस्कृ’तिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगा’निबाट मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारि साध:नको प्रयोग गर्दा वा चलाउँदा ध्यान दि’नुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारि’श्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँ’नेछ । व्यापार व्यावसायमा सम’य दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोत’हरु साघुरिनेछन् । माया प्रेम’मा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सुखदुःखमा सा’थ दिनेहरू प्रशस्तै भेटि:नेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसि:नुका साथै दाम्पत्य सुख’मा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मा:न प्राप्त हुन सक्छ। रमाइ’लो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै शिलशिलामा यात्रा हुने यो’ग रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको अफिसि’यल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबि’वाद तथा मु’द्दा मामिलामा प्रतिश्पर्धिहरु’लाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खोज तथा अनुश’न्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जा:गर बढ्नेछ । बिलाशी’ताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आ’र्थिक समस्या सुल्झा’उदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानि बढाउन सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने नोकरिमा बढुला हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउ’नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामान्य खट’पटको योग रहेकोछ भने जीवन साथिको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । रा’जनिति तथा समाज’सेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धी न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । व्यापार व्यावसा’यमा लगानि गरे पनि प्रतिफल पाउन निकैनै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा’ अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो तथा रमाई’लो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्ब’न्धमा सुधा’र हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानि बढाउँन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मज’भुत पार्न सकिनेछ । दाजुभा:ईको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । बिवादित बिषयहरु तपाईकै पक्षमा आ’उँने हुँदा मन प्रशन्न रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमता’मा बृद्धि भएर जानेछ भने सम्मा:नका साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नयाँ अवसर आउनेछ । पारि’वारिक माहोलमा जमघट भई मिठो म’सिनो खाने अवसर जुर्नेछ । प्रेमले सका’रात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृड भएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन तथा प्रति’ष्पर्धामा तपाईको ना’म एकक कदम अगाडि आउनेछ भने प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आ’फैतिर ल्याउन सकिनेछ । राजनिति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने यो’ग रहेकोछ । समय अनु’कुल चल्न सकिने हुना’ले र व्यापारमा भनेजस्तो आम्दानि हुने हुनादे आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा बिश्वास’को बाताबरण सिर्जना हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यून पारिश्रमिकमा दि’नभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरि’को बैदेशिक यात्राको तय हुने’छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । काम गर्दा साबधानि अपनाउ’नुहोला खरा’ब ब्याक्तिको बिश्वास गर्नाले जरि’वाना तिर्नुपर्नेछ । पढाई लेखाईमा मन नजाने हुनाले अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आ’र्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानि हुनेछ । बुवाको धन परि’चालन गरि लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा ल’गानि गर्ने अवसर आउनेछ । दाजुभा’ईको सहयोगले सवारि साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियता’को बिकास हुनेछ । अध्यय’नमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवमा जनताको साथ तथा समर्थन पाईनेछ । नयाँ काम पा’उने तथा व्यापारमा प्रसस्त आम्दा’नि हुने हुँदा आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टा’एर जानेछ । अध्ययनमा राम्रो सफ’लता हात लाग्नेछ । प्रणण सम्बन्ध’को डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पति तथा सर’कारी सम्पतिको प्रयोग गर्न पा’ईने हुदा मन प्रशन्न हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।