गायक बने टाइगर श्रॉफ (भिडियो हेर्नुहोस्)

बलिउडमा ए’क्सन स्टारको परिचय बनाएका टा’इगर श्राफले स्वर दिएको गीत सार्वजनिक भएको छ ।

बीग बैंग म्यु’जिकबाट उनले आफ्नो पहिलो गीत सार्वजनिक गरेका हुन् । साथै गीतको भिडियोमा टाइगर श्राफको अ’भिनय समेत देख्न सकिन्छ ।
‘अनबिलिवेबल’ बोलको गीतमा स्वर दिएका टाइ’गरलाई गायकका रुपमा पनि दर्श’कले रुचाएका छन् ।

यो गीत रि’लिज भएको २४ घण्टा नहुँदै ४९ लाखभन्दा बढीले हेरेका छन् । गीतको भिडियोलाई पुनित म’ल्होत्राले निर्देशन गरेका हुन् । गीत गाउनु आफूलाई चुनौ’तीपूर्ण लागे पनि आनन्द दिने काम लागेको टाइगरले सामा’जिक सञ्जा’लमार्फत बताएका छन् ।
खबर हब बाट साभार

प्रतिकृया दिनुहोस्