बेल्जिएमका गोल किपर अर्ने एस्पिलको मृ त्यु भएको छ। २५ वर्षीय गोल किपर अर्नेले गोल हुनबाट बचाए पनि उनी आफू भने बाँ’च्न सकेनन्।
पेनाल्टी रोकेपछि मैदानमै ढ’लेका अर्नेलाई तत्काल अस्पताल लगिएको थियो। तर अस्पतालमा चिकित्स’हरुले मृ’त घोषणा गरे। सीएन’एनका अनुसार घट’ना शनिबारको हो।
अर्ने विंकेल स्पोर्टस बी फुटबल टिमबाट किप’र थिए। यो क्लब बेल्जिएमको बी डिभिजन टिम हो। वेस्ट्रो’जेबेकेलाई खेलको दोस्रो हाफमा पेनाल्टी हा’ल्ने मौका मिलेको थियो।
एस्पिलले उक्त पेनाल्टी त रोके। तर उनी मैदानमै ढले’का थिए। त्यस’पछि मेडिक’ल टिमले उनलाई बचाउन कोशिस गरे पनि उनको होस आएन। थप उपचारका लागि उनलाई अस्प’ताल लगियो, तर उनी बाँ’च्न सकेनन्।